INSEC Online

📅 २०८३ असार १८

फिचर

प्रजातन्त्र ल्याउन आन्दोलन गर्नुभएका ८५ वर्षीय गजवीरलाई चुलो बाल्न धौधौ

अल्पसङ्ख्यक बोटे जातिमा पाल्पाकै ज्येष्ठ नागरिक ८५ वर्षीय गजवीर बोटेसँग सामाजिक राजनीतिक आन्दोलन र अभियानका धेरै अनुभवहरू छन् । जसले देशमा प्रजातन्त्र, लोकतन्त्रका लागि आन्दोलनको नेतृत्व समेत गर्नुभयो । उनै

अभिभावकको बेवास्ताका कारण बालबालिका सडकमा

नौ वर्षीया खुसी परियार, उहाँ सधैँ सडकमा दौडिनुहुन्छ । कलिलो ज्यानले घाम, पानी र हुरी सहेको छ । उज्यालो भएपछि राति अवेरसम्म डस्विन फोहोरमा खुसी खानेकुरा खोज्नुहुन्छ । उहाँले साथीहरूकै

द्वन्द्वपीडित भन्छन् – मैले न्याय कहिले पाउँछु !

बुटवल उपमहानगरपालिका–८ की राधिका श्रेष्ठ अहिले ५५ वर्षकी हुनुभयो । राधिकाका पति राजनकुमार श्रेष्ठ नेपाल प्रहरीका सई पदमा कार्यरत हुनुहुन्थ्यो । दुई छोरा सहित चार जनाको परिवार थियो । सबै

खानी पीडित भन्छन् – बस्न डर छ, छोडेर जाउँ जग्गा जमिन र घर छ ! (फोटो फिचर)

भिरालो ठाउँ, माटोको घर, नौ जनाको परिवार, खेतीपातीले खान नपुग्दा पति र दुई छोरा भारततिर पसेपछि बुहारी, नाति नातिनाको पालन पोषण थेगेर बङ्गलाचुली गाउँपालिका–४, तापाकी ५५ वर्षीया शिवा पुनले आफ्नो

थालेसिमिया रोगको औषधि स्वास्थ्य बिमामा नपर्दा बिरामीलाई सास्ती (फोटो फिचर)

राजापुर नगरपालिका–६ का सत्यनारायण चौधरी आफ्नो छोरा नौ वर्षीय राजीब चौधरीको उपचार गर्न बर्दिया अस्पताल आउनुभयो । छोरालाई थालेसिमिया रोग लागेपछि छोराको नियमित चेकजाँच गर्न, रगत चढाउन र औषधि दिन

द्वन्द्वले लुटेको खुशी खोज्दै द्वन्द्वपीडित महिला

बुटवल उपमहानगरपालिका–९ की रीता सेन अहिले ४८ वर्षकी हुनुभयो । सामान्य परिवारकी रीताको परिवारमा सासुआमा, पति, एक जना छोरा र एक जना छोरी गरी पाँच जनाको परिवार थियो । पति

कमैया मुक्तिका २४ वर्षः छुट लगत लिन सरकारले चासो नदिएको मुक्त कमैयाहरूको गुनासो (फोटो फिचर)

कमैया मुक्तिको २४ औँ वर्ष गाँठको अवसरमा साउन २ गते मुक्त कमैयाहरूले लमहीमा मुक्ति दिवस मनाउने क्रममा मुक्त कमैयाहरूको छुट लगत लिन सरकारले चासो नदिएको गुनासो गरेका छन् । कमैया

राष्ट्रिय परिचय पत्र लिन ज्येष्ठ नागरिकलाई सास्ती, बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता (फोटो फिचर)

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य लिनुपर्ने सूचना जारी गरेपछि ज्येष्ठ नागरिकहरूले विभिन्न खालका सास्ती खेप्नुपरेको छ । एकातिर लामो समय भरी परेर हिलाम्यै बाटो

सानै उमेरमा विवाह गर्दा पाठेघर समस्याको जोखिम बढ्दो

सियारी गाउँपालिकाकी ६२ वर्षीया पार्वती विक पाठेघर खस्ने समस्या बोकेर हिँडिरहनुभएको झण्डै सात वर्ष भयो । सानै उमेरमा विवाह गर्नुभएको पार्वतीले १४ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिनुभयो । तीन

उपचारको अभावमा बालकहरूलाई फलामे सिक्रीले बाँधेर राखिँदै

सदरमुकाम तानसेनबाट ४० किलोमिटर टाढा पूर्वखोला गाउँपालिका केन्द्रबाट झण्डै ७ किलोमिटर कच्ची सडकको यात्रापछि पूर्वखोला गाउँपालिका–१, ढाक्रेवासमा बालकलाई फलामे सिक्रीले बाँधेर राखिएको छ । स्थानीय डिलबहादुर सारूका १६ वर्षीय छोरा

राष्ट्रिय परिचय पत्र लिन ज्येष्ठ नागरिकलाई सास्ती, बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता (फोटो फिचर)

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य लिनुपर्ने सूचना जारी गरेपछि ज्येष्ठ नागरिकहरूले विभिन्न खालका सास्ती खेप्नुपरेको छ । ज्येष्ठ नागरिकहरू बिहानै ६ बजेदेखि जिल्ला प्रशासन

कपिलवस्तुमा घरमै सुत्केरी हुनेको सङ्ख्या बढ्दो

सरकारले संस्थागत सुत्केरीका लागि प्रोत्साहन गरिरहेको बताएको भए पनि कपिलवस्तुमा घरमै सुत्केरी हुनेको सङ्ख्या बढ्दो रहेको छ । कपिलवस्तु नगरपालिका–५ की आशा वेल्दारले ०८० भदौ २३ गते तेस्रो सन्तानको रूपमा

नदीमा पुल नहुदाँ विद्यार्थीको पठनपाठन प्रभावित (फोटो फिचर)

बासगढी नगरपालिका–२, राझामा रहेको घटे खोलामा पुल नहुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । नदीमा पानीको सतह बढेसँगै विद्यार्थीहरूलाई आउजाउ गर्न समस्या हुँदा पठनपाठन प्रभावित भएको हो । बाँसगढी नगरपालिका–२,

१९ वर्षदेखि पतिको पर्खाइमा बस्दै बाँसगढीकी धनकुमारी थारु

सैनामैना नगरपालिका–११, बाँसगढीकी धनकुमारी थारु उमेरले ५४ वर्ष हुनुभयो । सामान्य परिवारकी थारुको जेनतेन परिवार चलेको थियो । थारुका पति कमलप्रसाद चौधरी भारतमा काम गर्नुहुन्थ्यो । सबै राम्रै चलेको थियो

इन्सेकको पहलमा निरन्तर पढ्ने मौका पाउँदै बोटे बालबालिका

बगनासकाली गाउँपालिका-७, खानीगाउँ दैलातुङको बोटे गाउँमा २०७४ कात्तिक २६ गते सबेरै इन्सेक प्रतिनिधि पुग्दा १४ वर्षीया हेमा बोटे र उहाँका भाइ १० वर्षीय सन्तवीर बोटे (बुद्ध) ले आमा बुबाको मृत्युपछि

राष्ट्रिय परिचय–पत्र बनाउन सास्ती खेप्दै ज्येष्ठ नागरिक (फोटो फिचर)

सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय–पत्र अनिवार्य हुनु पर्ने सरकारले निर्णय गरपछि राष्ट्रिय परिचय–पत्र बनाउनका लागि ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । परिचय–पत्र बनाउन जिल्ला प्रशासन कार्यालय, कैलालीमा आएका

कम सुविधामा बोटे बालबालिकाको धेरै जिम्मेवारी सम्हाल्दै हेरालु शिक्षिका

बिहान ८ बज्ने बित्तिकै रुपा बोटेको दैनिकी सुरू हुन्छ । रुपाको ८ बजेलगत्तै गाउँका बोटे बालबालिकाका घरमा पुग्ने र सबैलाई जुटाउँदै विद्यालयसम्म ल्याउने जिम्मेवारी छ । दिनभरी विद्यालयमा पढाउनहुन्छ रुपाले

घरभित्र आफन्तबाटै असुरक्षित छन् महिलाहरू

आफूलाई जन्म दिने बुबा, ससुरा, देवर, छोरा जस्ता घरभित्रकै आफन्तबाटै बलात्कृत भएको पीडा । न घरमा पुनर्स्थापित हुन सकियो, न त घरका अरू आफन्तसँग भेटघाट नै । घर भित्रकै आफन्तबाटै

द्वन्द्व पीडित भन्छन् – न सास न लास नै !

आँखाभरी आँसु । माओवादी कार्यकर्ता र सुरक्षाकर्मीले अपहरण गरेर बेपत्ता बनाएको पीडा । न सास न लास नै १ आफन्तहरूको खोजीमा झिनो आशा बोकेर बेपत्ता पारिएका परिवारका सदस्यहरू कहिले मानव

छोरीहरू आफन्तबाटै असुरक्षित

बलात्कारका घटनाहरू अपरिचितबाट भन्दा आफन्तबाट बढी हुने गरेको छ । पछिल्ला केही वर्षका घटनाक्रमले पीडितहरू ८० प्रतिशतभन्दा बढी आफन्त र नजिकका व्यक्तिहरूबाट यौन हिंसा र मानव बेचबिखनको शिकार बनिरहेका छन्