कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था (चैत २९ गते)
कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ । इन्सेक मुगु जिल्ला प्रतिनिधि