INSEC Online

📅 २०८३ श्रावण ३

सप्तरी

बहुविवाह घटनामा कैद तोकिएका फरार अभियुक्त प्रहरी हिरासतमा

बहुविवाह मुद्दामा अदालतबाट सजाय तोकीएका फरार रहेका फत्तेपुर गाविस-२ का मो. मन्सुरीलाई प्रहरीले मङ्सिर १ गते गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ । फत्तेपुर प्रहरी

साढे पाँच महिनाको गैरकानुनी कैदबाट मुक्त

कञ्चनरुप नपा-६ का ६१ वर्षीय रामफल मलाहा साढे पाँच महिनाको गैरकानुनी कैदबाट ०७३ कात्तिक २४ गते रिहा भएका छन् । उच्च अदालत जनकपुरको राजविराज इजलासका

बालक अपहरण घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीय सञ्जीप साहलाई अपहरण गरेको आरोपमा नौ वर्षकैद सजाय फैसला सुनाइएका फरार आरोपित बरही विरपुर गाविस-५ का २८ वर्षीय बिक्रम भनिने धर्मदेव यादवलाई प्रहरीले

स्थानीय तह पुनःसंरचनासम्बन्धी बैठक बिथोलियो

स्थानीय तह पुनःसंरचनाबारे जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा कात्तिक २० गते आयोजित  कार्यक्रम मधेशवादी दलका नेता तथा कार्यकर्ताले बिथोलेका छन् । जिल्ला विकास समिति सप्तरीको

बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

कञ्चनप नपा-७ की २८ वर्षीया कुमारी भुजेलले आफू घरमा हुँदाहुँदै अर्को विवाह गरेको आरोपमा ३३ वर्षीय पति सुशिल भुजेल र २७ वर्षीया देवी भुजेलविरुद्ध जिल्ला

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

भगवतपुर गाविस-१ की ३४ वर्षीया प्रमिलादेवी रामलाई सोही ठाउँका ४० वर्षीय सुखराम राम र सुखरामकी पत्नी ३६ वर्षीया रामवती रामले कथित बोक्सी आरोप लगाई गालीगलौज

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रम्पुरा मल्हनिया गाविस-३ का ५५ वर्षीय बिन्दु मुखियालाई सप्तरी प्रहरीले गिरफ्तार गरी कात्तिक १८ गते मुद्दा दर्ता गरेको

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा मुद्दा दर्ता

महदेवा गाविस-७ की ४० वर्षीया बुधनीदेवी सुतिहारलाई उनका जेठाजु ५८ वर्षीय सिताराम सुतिहार, जेठानी दिदी ४० वर्षीया शान्तिदेवी सुतिहार र भतिजा १८ वर्षीय रामदेव सुतिहारले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फर्से गाविस-७ का ६३ वर्षीय मिस्टर मियाँ भनिने मो. जमाललाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

बलात्कार गरेको ठहरमा नौ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनरूप नपा-२ का ३५ वर्षीय उपेन्द्रदास तत्मालाई जिल्ला अदालतले कात्तिक ५ गते नौ वर्षकैद र ५० हजार रुपियाँ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढी गाविस-८ महनौरीका २२ वर्षीय  दर्शनकुमार मण्डल र १८ वर्षीय सञ्जिबकुमार मण्डललाई प्रहरीले कात्तिक ५ गते गिरफ्तार गरेको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा भारदह गाविस-५ का २१ वर्षीय दिपककुमार मलाहालाई प्रहरीले कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले

दश रुपियाँ चोरेको आरोपमा बालकलाई दुर्व्यवहार

शम्भुनाथ नपा-१ का नौ वर्षीय बलराम यादवलाई दश रुपियाँ चोरेको आरोपमा शम्भुनाथ नपा-१ स्थित पसले २१ वर्षीय राधेश्याम साह र उनकी आमा ५० वर्षीया सुकुमारीदेवी

सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ खल्लो

दसैँ अगावै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण नहुँदा राजविराज नगरपालिकाका १ हजार ७ सय २२ जना ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीय एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले नकटी रायपुर गाविस-८ का ३१ वर्षीय नजिर भनिने मोहम्मद नसिर मियाँलाई कार्तिक १ गते गिरफ्तार गरेको

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले हरीहरपुर गाविस-१ का २२ वर्षीय रामनाथ चौधरी र १७ वर्षीय एक बालकलाई कार्तिक १ गते गिरफ्तार गरेको

नाम र ठेगाना नखुलेकी एक युवती मृत अवस्थामा फेला

हत्या गरिएको अवस्थामा करिब २० वर्षीया महिलाको लाश बोरिया गाविस-१ स्थित कोशी दक्षिण नहर पश्चिम घोडदह खोलादेखि पूर्वको चौरमा असोज २२ गते फेला परेको छ

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

शम्भुनाथ नपा-६ कठौना टोलकी ३२ वर्षीया पवितादेवी चौधरीलाई सोही ठाउँका ४५ वर्षीय नेपाली भनिने घनश्याम चौधरीलगायतले कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा पीडितले असोज

बहुविवाहका आरोपितहरू गिरफ्तार

कोबर्साइन गाविस–३ की २३ वर्षीया दाइवती मलाहा मुखियाले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा उनका पति २४ वर्षीय शम्भु मुखिया र कान्छी पत्नी २२ वर्षीया

बाढी प्रभावितहरूको अवस्था बुझ्न आयोगको टोली सप्तरीमा

बाढीपहिरोबाट प्रभावितहरूको मानव अधिकार अवस्था बारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सप्तरीको तिलाठी, कोइलाडी र गोबरगाढा गाविसको निरीक्षण अनुगमन गरेको छ । आयोगका

अन्य

भिडियो