कुटपिट घटनाका आरोपित गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार गिरफ्तार
डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती निवासी पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीलाई वैशाख २६ गते कुटपिट गरेको आरोपमा प्रहरीले डिलाशैनी गाउँपालिका–१ निवासी डिलाशैनी गाउँपालिकाका माओवादी केन्द्रबाट