INSEC Online

📅 २०८३ जेष्ठ २१

बझाङ

क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

‘ङ’ श्र्रेणीको जिल्ला कारागार, बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेल्नु परेको कारागारका कैदीबन्दीहरुले गुनासो गरेका छन् । २५ जनाको क्षमता रहेको जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई फागुन २२ गते बलात्कार गरेको आरोपमा ४४ वर्षीा बुबालाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले

विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा खुँडा प्रहार गरी हत्या

छविसपाथिभेरा गाउँपालिकाको–३ स्थित बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा सोही गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहमाथि खुंडा प्रहार गरी माघ १३

महिनावारी भएको समयमा महिलाहरु ओडार र चौरमा बस्न बाध्य

महिनावारी भएको समयमा साइपाल गाउँपालिकाका अधिकांश महिलाहरु ओडार र चौरमा टेण्ट टाँगेर बस्न बाध्य भएका छन् । गाउँपालिकाले पालिकाभित्र रहेका छाउगोठ भत्काएको भएपनि धार्मिक अन्धविश्वास

मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बझाङको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व समीक्षा कार्यक्रम

बलात्कार घटनामा मिलापत्र गरेको आरोपमा ६ जना गिरफ्तार

बलात्कारको घटना गाउँमै मिलापत्र गरेको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–२ का २५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु

स्थानीयद्वारा एम्बुलेन्समा तोडफोड

मष्टा गाउँपालिकाको ०१०० सुदूरपश्चिम प्रदेश ३८९ नम्बरको एम्बुलेन्समा असोज ११ गते राति सोही गाउँपालिका–६ का २२ वर्षीय चक्र बोहरा, २५ वर्षीय गोपाल कठायत लगायतका स्थानीयहरुले

बलात्कारपछि हत्या घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

मष्टा गाउँपालिका–२ खिकाला घर भई मट्टा आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ वर्षीया सम्झना कामीको असोज ७ गते बलात्कार गरी हत्या गरेको आरोपमा सोही

मानव अधिकार रक्षकहरुको सवलिकरणसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),बझाङको आयोजना तथा डिसिएको सहयोगमा मानव अधिकार रक्षकहरुको सवलिकरणसम्बन्धी अन्तरक्रिया तथा जिल्ला स्तरीय मानव अधिकार सञ्चाल गठन कार्यक्रम असोज ८ गते

खानेपानी अभाव हुँदा स्थानीय समस्यामा

जिल्ला सदरमुकाम चैनपुरमा खानेपानीको अभाव हुँदा यस क्षेत्रका झण्डै २ हजार स्थानीयहरु समस्यामा परेका छन् । एक हप्तादेखि खानेपानी अभाव हुँदा आफूहरु सेती नदीको पानी

बलात्कार घटनाका आरोपित शिक्षक गिरफ्तार

१९ वर्षीया एक किशोरीलाई एक वर्ष अगाडि दुर्गाथली गाउँपालिका – ४ का ३० वर्षीय शिक्षक बसन्त ओली र शिवराज ओलीले बलात्कार गरी फरार रहेकोमा जेठ

खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा

जयपृथ्वि नगरपालिका – ७ स्थित सुबेडा स्वास्थ्य चौकीमा शुद्ध खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण आफूले एक घण्टाको बाटो

खाने पानी र फोहर व्यवस्थापन हुँन नसक्दा कैदीबन्दीलाई समस्या

जिल्ला कारागार बझाङमा खानेपानीको समस्या हुँदा कैन्दीबन्दीहरूले समस्या झेल्दै आएका छन् । कारागारमा खाने पानीको समस्या हुदाँ खान बनाउन, सरसफाई गर्न र शौचालन समेत प्रयोग

प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका दुई जना कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले चैत्र ६ गते चैनपुर बजारबाट गिरप्तार गरेको छ । गिरफ्तार हुनेमा मष्टा गाउँपालीका निवासी प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका

प्रतिबन्धित नेकपाका जिल्ला जनपरिषद प्रमुख गिरफ्तार

जयपृथ्बी नगरपालिका –१ निवासी प्रतिबन्धित नेकपाका बझाङ् जिल्ला जनपरिषद प्रमुख ३३ वर्षीय बाजिलाल शाहीलाई थलारा गाउँपालिकास्थित भवानी माध्यमिक विद्यालयको प्रशासन कक्षबाट प्रहरीले चैत २ गते

साइपाल गाउँपालीकामा खाद्यान्न अभाव

जिल्लाको हिमालि स्थानीय तह साइपाल गाउँपालीकामा विगत दुई महिनादेखि खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव भएपछि आफूहरुलाई विहानवेलुकीको छाक टार्न समस्या भएको साइपाल गाउँपालिका

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

दुर्गाथली गाउँपालिका–६ सैनपसेलाकी २८ वर्षीया रमा जाग्रीलाई ३५ वर्षीय  पति राजु जाग्रीले कुटपिट गरेको आरोपमा पुस १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पतिले पुस

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता थलारा गाउँपालिका–२ का १९ वर्षीय सन्दीप खड्का र सोही ठाउँका २७ वर्षीय भुपेन्द्र खड्कालाई मङ्सिर ७ गते प्रहरीले

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला सदस्य वित्थडचिर गाउँपालिका–९ सुनकुडाका ४० वर्षीय देवराज अवस्थीलाई असोज २४ गते प्रहरीले गिरफ्तार गरेको छ । अवस्थीलाई चन्दा सङ्कलन

बलात्कार घटनाका आरोपितविरूद्व प्रहरीमा उजुरी

तीन वर्षीया बालिकालाई असोज २० गते बलात्कार गरेको आरोपमा छविस पाथिभेरा गाउँपालिका–३ सोतीका ६० वर्षीय रामभक्त दमाईविरूद्व पीडित पक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालय,

अन्य

भिडियो