INSEC Online

📅 २०८३ श्रावण १

नवलपरासी (सुस्ता पश्चिम)

बलात्कार घटनाका पीडितद्वारा उजुरी दर्ता

६ वर्षीया बालिकालाई सरावल गाउँपालिका-३ जनकपुरका ५० वर्षीय कानर चौधरीले माघ १३ गते  बलात्कार गरेको आरोपमा पीडितका पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

बहुविवाह घटनाका आरोपित गिरफ्तार

भारतको विहार घर भई कावासोती नपा-२ बस्दै आएका ३२ वर्षीय सन्तोष शाह र चितवनको रत्ननगर नपा-२ की २२ वर्षीया दुर्गा खड्कालाई बहुविवाह गरेको आरोपमा प्रहरीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई पुस १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १७ गते बलात्कार गरेको

क्षमताभन्दा झण्डै तीन गुण कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

१ सय ३० जना कैदीबन्दी क्षमता रहेको जिल्ला कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको जिल्ला कारागार नवलपरासीले जनाएको छ ।

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, ६ जना घाइते

प्रदेश नं ४ अन्तर्गत नवलपुरको मध्यविन्दु नपा-१, बरुवामा मङ्सिर १२ गते राति एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच भएको झडपमा दुवै तर्फका तीन/तीन जना घाइते भएका

मानव बेचबिखनको आरोपमा दुई गिरफ्तार, तीनको उद्धार

भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि जान लागेका २० वर्षीया, १९ वर्षीया र ३४ वर्षीया तीन महिलालाई प्रहरीले विनय त्रिवेणी गाउँपालिका स्थीत नेपाल भारत सिमा

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२५ वर्षीया महिलालाई रुपन्देही मर्चवार गाउँपालिकाका २९ वर्षीय राजेन्द्र कुर्मीले बलात्कार गरेको भन्दै पीडितले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित

कुटपिट गरेको आरोपमा पतिविरूद्ध उजुरी

रामग्राम नपा-१० की २३ वर्षीया माया सहानीलाई कुटपिट गरेको आरोपमा २६ वर्षीय पति अयोध्या केवटविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कात्तिक २३ गते उजुरी दिएकी

मानव बेचबिखन गर्न लैजाँदै गरेको आशङ्कामा दुई महिलाको उद्धार

२७ र २२ वर्षीया दुई महिलालाई कुवेत पठाउने भन्दै मानव बेचबिखन गर्न लैजाँदै गरेको आशंकामा प्रहरीले नवलपरासीको नेपाल भारत सीमा महेशपुरबाट असोज २५ गते उद्धार

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा-३ स्थित होटेल पाहुना गृहमा कार्यरत २७ वर्षीय प्रितम शर्मालाई असोज ७ गते गिरफ्तार गरेको छ ।

मालपोतका प्रमुखलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक समूहले भदौ ३० गते जिल्ला मालपोत कार्यलय नवलपरासी, कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई कार्यकक्षमै मोसो दलेको पीडित पक्षले आरोप

बहुविवाह घटनाका आरोपित गिरफ्तार 

बहुविवाह गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका-३ सरावलका ३२ वर्षीय दयानन्द चौधरी र रुपन्देही जिल्ला बुटवल नपा-७ की ३५ वर्षीया चौतारियादेवी थारुलाई भदौ ११ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा-३ लगुनहाका २५ वर्षीय सञ्जय हरिजनलाई भदौ ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ६

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कावासोती नपा-१२ पिठौली निवासी ४७ वर्षीया उमाकुमारी सार्कीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५१ वर्षीय पति धनबहादुर सार्कीलाई गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका पीडित पक्षद्वारा उजुरी दर्ता गर्न माग गर्दै प्रदर्शन

१४ वर्षीया बालिका बलात्कृत भएको भन्दै पीडित पक्षले साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि हालसम्म उजुरी दर्ता नगरेको भन्दै पीडितका आफन्त र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीलेसुनवल नपा-९ स्वाठीका १९ वर्षीय आशिष यादवलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन ७

कारागारमा बन्दी वृद्धिसँगै बिमारीको चाप पनि बढ्यो

जिल्ला कारागार नवलपरासीमा १ सय ३० जना बन्दी क्षमता रहेकोमा हाल ३ सय ६२ जना बन्दी राखेपछि कारागारमा बिरामी हुनेको सङ्ख्यामा पनि वृद्धि भएको कारागार

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विनयी त्रिवेणी गाउँपालिका-१ दमारका १७ वर्षीय सुरज मल्ललाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

निर्वाचनमा प्रयोग गरिएको गाडीमा विष्फोट हुँदा ५ घाइते

सुनवल नपा-३ सोमनाथ खोला पुलमा नेकपा माओवादी केन्द्रले प्रयोग गरेको लु.१ ख ६७७३ नम्बरको बसमा बम विस्फोट हुँदा ‍र्‍यालीमा बसमा सवार ५ जना घाइते भएको

एमाले प्रमुखको घरमा बम फेला, सुरक्षित डिस्पोज

बर्दघाट नपा-४ मा नेकपा एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवार धिरज शर्मा बस्यालको घर कम्पाउण्डभित्र बेवारिसे अवस्थामा राखिएको बम असार १० गते फेला परेको छ ।

अन्य

भिडियो