लागुऔषध दुर्व्यसन विरुद्ध बाल अधिकार चेतना समुहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा लालझाडी गाउँपालिका–२ शंकरपुरस्थित श्री भानु माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले लागुऔषध दुव्र्यसनीले समाजमा पारेको असर र न्यूनिकरणमा