INSEC Online

📅 २०८३ जेष्ठ २१

कञ्चनपुर

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवालाहरूबिच समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवालाहरूबिच जिल्ला समन्वय बैठक असार ८ गते सम्पन्न गरिएको छ । स्थानीय

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि अभिलेखित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ७ गते महेन्द्रनगरमा सम्पन्न गरिएको छ । अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक

बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कञ्चनपुर र भुवनेश्वरी युवा समूहको संयुक्त आयोजनामा असार ६ गते वेदकोट नगरपालिकामा बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ

सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार निगरानी समूह, कञ्चनपुरको आयोजनामा जेठ २२ गते आयोजित सेवा प्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका

विद्यार्थी भर्ना तथा गुणस्तरीय शिक्षाका लागि अभियान चलाउँदै इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार निगरानी समूह शुक्लाफाँटा, बाल अधिकार चेतना समूह, शीवशङ्कर माविको संयुक्त आयोजनामा जेठ १४ गते विद्यार्थी भर्ना तथा गुणस्तरीय

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका-३ की २३ वर्षीया जयन्ती भण्डारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले बन्धक बनाएर राखेको आरोपमा भारतको पिलिभित जानदवाका २४ वर्षीय इन्तजाल अहमद र सोही ठाउँका २० वर्षीय अफजल सोहिब अहमदलाई

पुर्व माओवादी नेताद्वारा सञ्चालित फर्निचर उद्योगमा बम विष्फोट

भीमदत्त नगरपालिका-४ महेन्द्रनगरमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा जेठ १३ गते बिहान ३ बजे अज्ञात समूहले बम विष्फोट गराउँदा निर्माणाधिन भवनमा क्षति भएको छ

अखिल क्रन्तिकारीद्वारा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखको कुर्सी आगजनी

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले शैक्षिक सुधारका लागि राखेका माग पुरा नगरेको आरोपमा वैशाख ११ गते शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखको कुर्सी

स्वास्थ्य अधिकारका सवालमा छलफल तथा सम्वाद सम्पन्न

इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूह, कञ्चनपुरको आयोजनामा महाकाली अञ्चल अस्पतालमा अस्पतालको सेवा प्रवाहका बारेमा चैत २७ गते छलफल सम्वाद सम्पन्न भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया र आठ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-१० का २६ वर्षीय किसन नाथलाई चैत २२ गते गिरफ्तार गरेको छ

चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्यवन विषयक अन्तरक्रिया सम्पन्न

इन्सेक कञ्चनपुरको संयोजन र राष्ट्रिय मानव अधिकार आयोग, धनगढीको आयोजनामा चैत २२ गते कञ्चनपुरको महेन्द्रनगरमा चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्यवन विषयमा अन्तरक्रिया गरिएको छ

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको आरोपमा पुनर्वास नपा-६ का बलराम भट्टराई र श्रीकृष्ण नेपाललाई इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीले चैत १२ गते गिरफ्तार गरेको छ । पुनर्वास नपा-६

विवाह गर्न नमानेको आरोपमा युवतीमाथि निर्घात कुटपिट

भीमदत्त नपा-५ वनखेतकी २४ वर्षीया सोनी चन्दलाई आफूसँग विवाह गर्न नमानेको आरोपमा भीमदत्त नपा-१० गड्डाचौकीका २७ वर्षीय राकेश चन्दले फागुन ३० गते निर्घात कुटपिट गरेका

जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा पुजारीविरुद्ध उजुरी

पुनर्वास नपा-६ का टेकबहादुर बिक र पुर्ण बहादुर बिकलाई पुनर्वास नपा-६ स्थित सय नम्बर चोक मा रहेको मन्दिरमा शिवरात्रीको दिन मन्दिरका पुजारीले जातीय विभेद गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुनर्वास नपा-८ का ३६ वर्षीय भीमबहादुर श्रीमाललाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर-४ का विनोद चौधरीलाई फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ३ गते बलात्कार

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कृष्णपुर नपा-४ का ४० वर्षीया लाहु डगौराको हत्या गरेको आरोपमा ४२ वर्षीय पति विरु डगौरालाई फागुन ३ गते इलाका प्रहरी कार्यालय झलारीले गिरफ्तार गरेको छ

प्रभावकारी रूपमा कृषि सेवाका काम गर्न निगरानी समूहको ध्यानाकर्षण

इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूह, वेदकोटले प्रभावकारी रूपमा कृषि सेवाका काम गर्न माग गर्दै माघ २९ गते जिल्ला कृषि कार्यालयको ध्यानाकर्षण गराएका छन्

शिक्षाको अधिकार सुनिश्चताका लागी जिल्ला शिक्षा समितिको ध्यानाकर्षण

इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूह, शुक्लाफाँटाले शिक्षाको अधिकार सुनिश्चताका लागि पुस ३० गते जिल्ला शिक्षा समितिको ध्यानकर्षण गराएको छ । मानव अधिकार निगरानी

अन्य

भिडियो