INSEC Online

📅 २०८३ असार १७

कञ्चनपुर

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी सरोकारवाला निकायहरूसँग समन्वय बैठक सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा मानव अधिकार निगरानी समूह कृष्णपुरकोे समन्वयमा साउन २३ गते कृष्णपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी सरोकारवाला निकायहरूसँग

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बाबुलाई असार २५ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले गिरफ्तार गरेको छ । पीडित बालिकाकी आमाले असार २५

शिक्षकको कुटपिटका कारण विद्यार्थीको मृत्यु, कुटपिटमा संलग्न शिक्षक गिरफ्तार

शिक्षकको कुटपिटबाट घाइते भएका भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित महाकाली बाल विद्यालयमा अध्ययनरत १३ वर्षीय छात्र माधव कलौनीको उपचारका क्रममा असार २४ गते राति मृत्यु भएको छ

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि अभिलेखित घटनाको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा असार १६ गते महेन्द्रनगरमा सम्पन्न गरिएको छ । अर्धवार्षिक समीक्षा कार्यक्रममा

सिंचाई विकास डिभिजन कार्यालय प्रमुखलाई मोसो दलेर दुर्व्यवहार

सिंचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तवलाई असार १२ गते सत्तारुढ नेकपा समर्थित युवाहरूले कार्यालयमै मोसो दलेर दुर्व्यवहार गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ६ जना घाइते

पुनर्वास नपा-११ डोकेबजारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच असार १० गते झडप हुँदा ६ जना घाइते भएका छन् । झडपमा परी नेपाली कांग्रेस

अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित

दरबन्दी अनुसार चिकत्सक नहुँदा महाकाली अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । महाकाली अञ्चल अस्पतालमा स्थापना कालदेखि रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अस्पतालमा आउने

क्षमताभन्दा तेव्बर कैदीबन्दी भएका कारण कैदीबन्दीहरु ग्यालरीमा र बाहिर त्रिपालमा सुत्न बाध्य

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेव्बर कैदीबन्दी भएका कारण कैदीबन्दीहरू ग्यालरी र बाहिर त्रिपालमुनी सुत्न बाध्य भएका छन् । ७५ जना पुरूष र २० जना महिला गरी

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश, कार्यालयको आयोजनामा शुक्लाफाँटा नगरपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाग्राही र सेवा प्रदायकबीच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूर पश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा वैशाख २९ गते शुक्लाफाँटा नगरपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न गरिएको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेल्डाडीका ४५ वर्षीय रामकुमार डगौरालाई वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७

विप्लव नेतृत्वको नेकपा निकट शिक्षक गिरफ्तार

बेलौरी नपा–७ निवासी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठन, कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय,

विप्लव नेतृत्वको नेकपाका नगर इञ्चार्ज गिरफ्तार

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका भीमदत्त नगर इञ्चार्ज रघुवीर जोशीलाई चैत २६ गते गिरफ्तार गरेको छ । जोशीलाई भीमदत्त नगरपालिका–९ बाट

गुणस्तरीय शिक्षा नगरपालिकाको पहिलो प्राथमिकताः नगर प्रमुख चन्द

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले गुणस्तरीय शिक्षा नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । बेदकोट नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने किसमको

शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया

इन्सेक सुदूर पश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा चैत १५ गते शुक्लाफाँटा नगरपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न गरिएको छ

निर्मला हत्या प्रकरणः ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै परेको मुद्दामा ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न फागुन ३० गते जिल्ला अदालतले आदेश

अज्ञात पक्षबाट क्रसर उद्योगमा आगजनी

कृष्णपुर नगरपालिका–५ गुलरियास्थित महाकाली गौरब विल्डर्स क्रसर उद्योगमा फागुन २६ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । उद्योगमा रहेको से १ क २५८ नम्बरको

निर्मला हत्या प्रकरणः उजुरी परेका प्रहरीसँग बयान सुरू

निर्मला हत्याकाण्डमा प्रमाण मेटेको आरोपमा उजुरी परेका प्रहरीहरूसँग जिल्ला अदालत कञ्चनपुरले फागुन २३ गतेबाट बयान लिन सुरू गरेको छ । निर्मलाकी आमा दुर्गादेवी पन्त र

अज्ञात पक्षबाट एनसेल कम्पनीको टावरमा आगजनी

शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा ११ गते बिहान अज्ञात पक्षले आगजनी गरेको छ । टावरमा लगाइएको बारको गेटको ताला तोडेर भित्र गई टावरमा

निर्मला हत्या प्रकरणः निर्मला पन्तका परिवारद्वारा धर्ना स्थगन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर कात्तिक २५ गतेदेखि सुरू गरेको धर्ना फागुन १० गते

अन्य

भिडियो