INSEC Online

📅 २०८३ जेष्ठ २१

गत वर्षझै यसवर्षपनि मध्यपश्चिमाञ्चल विकास क्षेत्रका पाहाडी जिल्लाहरूमा झाडापखालाको प्रकोप सुरु भएको छ । रोगका कारण हालसम्म चार जिल्लामा ८ जनाले ज्यान गुमाइसकेका छन् (०६६ फागुन र चैतमा दैलेखमा ज्यान गुमाएका दुइजना समेत) ।

editor

Related Articles