मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाद्वारा पुस १२ गते जनकपुरधाममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा





