INSEC Online

📅 २०८३ श्रावण १०

इन्सेक गतिविधि

इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयकोे  आयोजनामा इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक असार २१ गतेदेखि पोखरामा सुरू भएको छ । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक गण्डकी प्रदेश

वार्षिक समीक्षा बैठक सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत मानव अधिकार शिक्षा कार्यक्रमको वार्षिक समीक्षा बैठक असार २१ गते धनगढीमा सम्पन्न भएको छ ।

मिथिलामा शिक्षासम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिथिला नपा–२ स्थित श्री जनता माध्यमिक विद्यालयमा शिक्षाको अधिकारबारे सरोकारवालाबिच असार २० गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मिथिला नगरपालिकाका शिक्षा सहायक

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयक सार्वजनिक सुनवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा राजविराज नगरपालिका कार्यालयमा असार २० गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनवाइ गरिएको छ । राजविराज नगरपालिकाका विभिन्न शाखाका प्रमुख,

मानव अधिकारको अवस्थाबारे अनुगमन

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको नेतृत्वमा अधिकारकर्मी, पत्रकार र कानुन मन्त्रालयका प्रतिनिधि सहितको टोलीले असार २० गते मानव अधिकारको अवस्था अनुगमन गरेको छ । इन्सेको इएलपी परियोजना अन्तरगत गठन

कोभिड–१९ व्यवस्थापन र स्वास्थ्य उपचारको अवस्था बारेमा छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको टोलीले असार १८ गते तनहुँ जिल्लामा कोभिड–१९ व्यवस्थापन, निषेध आदेश कार्यान्वयनको अवस्था, प्राकृतिक

आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका सवालमा बहस तथा पैरवी आवश्यक

राजनीतिक अधिकारको लडाई सकिएकाले अब आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका सवालमा बहस तथा पैरवी आवश्यक भएको अधिकारकर्मीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालय विराटनगर र मानव

आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १८ गते विष्णुपुर गाउँपालिकामा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा वडा नं. ४ का रुपेशकुमार मल्लिकले प्रदेश सरकारले वडामा

मिडिया साझेदारी बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश, राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासङ्घ तनहुँको संयुक्त आयोजनामा असार १९ गते दमौलीमा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ  । कार्यक्रममा कोभिड–१९