INSEC Online

📅 २०८३ श्रावण १२

इन्सेक गतिविधि

स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय, धनगढीको सहयोग तथा पुर्वीचौकी गाउँपालिका मानव अधिकार समूहको आयोजनामा स्थानीय सरोकारवालाहरुसँग स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भदौ २१ गते पुर्वीचौकी गाउँपालिकामा सम्पन्न भएको छ

स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा कृष्णपुर नगरपालिका स्तरीय मानव अधिकार समुहको समन्वयमा स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम भदौ २० गते

आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना तथा  मानव अधिकार समूह शुभकालिकाको समन्वयमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम भदौ १९ गते सम्पन्न भएको छ । शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत

मानव अधिकार समूहद्वारा समस्या पहिचान तथा कार्ययोजना निर्माण

इन्सेकद्वारा शुभकालिका गाउँपालिकामा गठित मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा केन्द्रित रहेर समस्या पहिचान गरि समाधाका लागि पहल गर्न कार्ययोजना निमार्ण गरेको छ । स्थानीय समुदायलाई

समस्या पहिचान तथा कार्य योजना निर्माण बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बर्दिबास नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको आयोजनामा समस्या तथा सरोकारवालाको पहिचान तथा कार्य योजना निर्माण बैठक भदौ १९ गते सम्पन्न गरिएको छ ।

शिक्षा अधिकारको अवस्था र सरोकारवालाको भूमिका विषयक सम्बाद सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा  मानव अधिकार समुहको समन्वयमा शिक्षा अधिकारको अवस्था र सरोकारवालाको भुमिका बिषयक सम्बाद कार्यक्रम भदौ १८ गते पुनर्वास नगरपालिकामा सम्पन्न

समस्या पहिचान गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल

मन्थली नगरपालिकामा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको समस्या पहिचानसम्बन्धी छलफल कार्यक्रम ०७८ भदौ १८ गते सम्पन्न भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, मानव अधिकार संरक्षण सञ्जाल र हुराडेक नेपालको आयोजनामा

भानु नगरपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा भानु नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको आयोजनामा समस्या तथा सरोकारवालाको पहिचान तथा कार्ययोजना निर्माण बैठक ०७८ भदौ १७ गते भानु नगरपालिका–१ भन्सारमा सम्पन्न

बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग गर्दै मुख्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापन पत्र

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग गर्दै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रवहादुर शाही र प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको नेतृत्वमा प्रदेशमा क्रियाशिल