सरकारले किस्ता नपठाउँदा अग्नीपीडितको बिचल्ली
सरकारले सम्झौता अनुसारको किस्ता निकासा नगर्दा गुल्मीका अग्नीपीडितहरु थप पीडामा परेका छन् । घर सम्पत्ती गुमाएको पीडा माथि आधा घर र साहुको ऋणको भारी थपिएको दुई बर्ष पुग्न थाल्यो ।
सरकारले सम्झौता अनुसारको किस्ता निकासा नगर्दा गुल्मीका अग्नीपीडितहरु थप पीडामा परेका छन् । घर सम्पत्ती गुमाएको पीडा माथि आधा घर र साहुको ऋणको भारी थपिएको दुई बर्ष पुग्न थाल्यो ।
उपल्लो डोल्पाका स्थानीयलाई नागरिकता लिनु आफैँमा एक कठिन परीक्षाजस्तै छ । सडक सुविधा नभएको उपल्लो डोल्पाबाट सदरमुकाम दुनै पुग्न हप्ता दिनसम्म पैदल यात्रा गर्नुपर्छ । यस यात्रा जोखिमपूर्ण मात्र होइन,
अदालत र मानव अधिकारका एक अर्काका परिपूरक हुन् । राज्यले मानव अधिकार उल्लङ्घन गरे अदालतले नै पीडितलाई न्याय दिलाउनु पर्छ । तर, अदालतको कागज ढिलाइले पाँच वर्ष बढी जेल बस्न
तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच ०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।
नागरिक स्वतन्त्रताको पक्षमा र कठोर पञ्चायती व्यवस्थाको विरोध गरेको आरोपमा ०३६ कात्तिक २९ गते तत्कालीन शासकबाट खटाइएका सुरक्षाकर्मीको सामूहिक बलात्कारबाट एक महिलाको मृत्यु भयो । सोही दिन गर्भवती अवस्थामा बन्दुक
सैनामैना नगरपालिकाका– ३ का फणेन्द्र शर्मा उमेरले ६४ वर्ष पुग्नुभयो । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय भएर काम गरिरहेका शर्मा सादा जीवन र उच्च विचारका खानी हुनुहुन्छ । व्यापार व्यवसायसँगै
दंगीशरण गाउँपालिका–२ कौवाघारी गाउँ । गाउँकै एक छेउ, जहाँ दलितहरुको बस्ती छ । बस्तीको एक छेउ कालोपत्रे र धेरैजसो अर्कोछेउसम्मै धुलाम्बे सडक । अलपत्र पारिएको यही सडक किनाराका साक्षी बनेका
व्यक्ति हत्या कसुरमा तुलसीपुर उपमहानगरपालिका–५ का २२ वर्षीय खिमबहादुर बिक दाङ जिल्ला अदालतबाट जन्मकैद तोकिएर तुलसीपुर कारागारमा सजाय काटिरहेका थिए । ०८२ भदौ २४ गते जनेजी आन्दोलन चर्कियो । त्यही
देशव्यापी भ्रष्टाचार र सुशासनको माग गर्दै सुरु भएको जेनजी आन्दोलनले कर्णाली प्रदेश पनि अछुतो रहेन । आन्दोलनको क्रममा भएका हिंसात्मक घटनाले सरकारी र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।
इतिहासलाई फेर्केर हेर्दा नेपालमा अनेक पीडित परिवारहरू छन्, जसले युद्ध र द्वन्द्वको प्रभाव भोगेका छन्। ती पीडितहरूको जीवनको कथा कहिल्यै उजागर हुन सकेको छैन। ती मध्ये एक हुन्, बुटवल उपमहानगरपालिका–
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबै भन्दा चर्चित ठाउँ हो जिल्लाको व्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ । तर, त्यहीँ नेपालको
‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यार्थी वा शिक्षक नभएर विद्यालयको पठनपाठन प्रभावित भएको भने होइन । मेची नदीमा पुल
तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवाका थारु समुदायमा गुरै पर्वको तयारी चल्दै थियो । गाउँका अगुवादेखि युवाहरु पनि पूजाको सरसमान जुटाउनमै व्यस्त थिए । माओवादी सशस्त्र द्वन्द्वकालिन अवस्था भएकाले ठूलै जमघट गर्दा दुवै
भारी वर्षासँगै गुल्मी प्रशासनले सार्वजनिक सूचनानै प्रकाशित गरेर बाढी र पहिरोबाट सचेत रहन आग्रह गरेपछि उल्लीखोलाबासी त्रसित बनेका छन् । अहिले बडिगाड नदी बजारतिरबाटै बगिरहेको छ । जसले बर्षात शुरु
गुल्मीका गाउँहरूमा जङ्गली जनावरको आतङ्कले स्थानीय कृषकलाई गम्भीर पीडामा पारिरहेको छ । किसानहरूले पालन गर्दै आएका बाख्रा, गाई, भैँसी र भेडा जस्ता पशुहरूलाई जङ्गलबाट आएका जङ्गली जनावरले आक्रमण गरी मार्ने
सन्तानका लागि अभिभावकले गर्ने माया र त्याग अनन्त हुन्छ । तर, हाम्रो समाजमा माया र संरक्षणलाई चुनौती दिने धेरै समस्या देखिदै आएका छन् । दाङ जिल्लामा पनि यस्तै एउटा जटिल
जीवन जिउनका लागि आशा र सङ्घर्ष गरिरहेका एक पात्र हुन् १९ वर्षीय रामभजन थारू । शरीरमा हाड र छाला मात्र बाँकी रहेको उनको अवस्था, परिवारको संघर्षका बीच उनी जीवन जिउनका
आँखा सुकेका छैनन् । मन अझै भतभती पोलिरहेको छ । कुस्माको लागि खुसी जीवन शायद कहिल्यै लेखिएको थिएन । एकपछि अर्को गर्दै संसार झन् अध्यारो बन्दै गएको छ । व्याँस
व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ । बिहानको चिसो हाँवाले घरको आँगन हल्लाउँदै थियो । नौ महिनाकी गर्भवती पत्नी जानकी बुढाथोकी (जन्ना)को आँखामा चनाखो प्रतीक्षा झल्किएको थियो । पति नारायणसिंह बुढाथोकी भारतीय
नजिकै घोराही बजार छ । छेवैमा घोराही–तुलसीपुर सडक । सवारी आउजाउ र मान्छेहरुको चहलपहल बढिरहेको छ । तर घोराही उपमहानगरपालिका–१६ स्यानी अम्बापुर मुक्तकमैया बस्तीकी ५० वर्षीया सन्तोली चौधरीको मन भने