INSEC Online

📅 २०८३ श्रावण ११

हुम्ला

मौसमी फुलुका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि उपचारमा समस्या

मौसम परिवर्तन भएसँगै  जिल्ला अस्पतालमा साउन ७ गतेदेखि मौषमी फुलुका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि उपचारमा समस्या भएको जिल्ला अस्पतालकी सिनियर अनमी एवम् निमित्त कार्यालय प्रमुख

अज्ञात रोगका कारण विद्यार्थीहरु बिरामी : पठनपाठन प्रभावित

जिल्ला सदरमुकाम सिमकोट स्थित तीनवटा विद्यालयका विद्यार्थीहरूमा एक हप्तादेखि पठनपाठनकै समयमा कक्षाकोठामै बेहोस् भइ बिरामी परेका छन् । सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालय, ६

पहिरो जाँदा गाउँनै जोखिममा : उद्धारमा समस्या

तीन हप्तादेखि नियमित रुपमा परेको अविरल वर्षाका कारण जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–२ को रिप गाउँ उच्च जोखिममा रहेको छ । अविरल वर्षाका कारण

भवन जीर्ण भएपछि तीन महिनादेखि विद्यालय बन्द

सिमकोट गाउँपालिका–७ स्थित प्रेम बालबिकास विद्यालयको भवन जीर्ण भएपछि वैशाख देखि विद्यालय बन्द छ । वैशाखदेखि लगातार परेको वर्षाले भवन जीर्ण भएपछि पाम्लाथुंग गाउँका १२

कुटपिट घटनाका आरोपित गिरफ्तार

जुम्ला जिल्लाकाे चन्दनाथ नगरपालिका–१ घर भइ हाल नाम्खा गाउँपालिकामा कार्यरत  लेखापाल ४० वर्षीय आसबनी देवकोटालाई कुटपिट गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका–४ का २९ वर्षीय नुर्बु

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–२ का ३६ वर्षीय पुनिमल लुहारलाई साउन ४ गिरफ्तार गरेको छ । ताँजाकोट गाउँपालिका–१ जिउछा स्थित भेडी

वडाध्यक्षद्वारा प्रहरी कुटिए

अदानचुली गाउँपालिकाको गल्फागाड प्रहरी चौकीमा कार्यरत २८ वर्षीय प्रहरी जवान जीवन चपाईलाई अदानचुली गाउँपालिका–३ का वडाध्यक्ष डिलबहादुर फडेरा र सोही गाउँपालिका–४ का वडाध्यक्ष मनश्रषि पाण्डेले

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–२ का २५ वर्षीय जनक बुढालाई  असार १८ गते गाउँबाटै गिरफ्तार गरेको छ । अदानचुली गाउँपालिका -३

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि हुम्ला जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सरोकारवाला निकायका बीच

प्रहरीलाई हातपात घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत ३५ वर्षीय असई पूर्ण बहादुर विक र ३४ वर्षीय प्रहरी हवल्दार सुरेन्द्र विष्टलाई हातपात गरेको आरोपमा सिमकोट गाउँपालिका–२ का २३

दुई हप्तादेखि श्रीनगरमा खानेपानीको समस्या

दुई हप्तादेखि अदानचुली गाउँपालिका–२ र ३ श्रीगरमा खानेपानीको समस्या भएको छ । कतै वर्षा र कतै स्काभेटरले सडक खन्ने क्रममा भत्केका कारण खानेपानी लाइनको पाईपमा

भवन नहुँदा खेतमै पढ्न बाध्य

विद्यालयमा भवन नहुँदा बालबालिका खुला आकाशमुनि पठनपाठन गर्न बाध्य भएका छन् । नाै महिनादेखि स्थानीयको बाँझो खेतमै बसेर पठनपाठन भइरहेकाे छ तर पनि विद्यालय भवन

डेक्स बेन्चको अभावमा विद्यार्थी भुइँमा बसेर पठनपाठन गर्न बाध्य

सर्केगाड गाउँपालिका–१ स्थित देवल आधारभूत विद्यालय तुम्चका विद्यार्थी विगत चार वर्षदेखि डेस्क बेन्चको अभावमा भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएका छन् । विद्यालयले कक्षा कोठामा

पार्टीका कार्यकर्ता निधनको शोकमा गाउँपालिका कार्यालय नै बन्दः सेवाग्राहीका कामकाज प्रभावित

ताँजाकोट गाउँपालिकाले पार्टीका कार्यकर्ता निधन भएको शोकमा जेठ १६ गते गाउँपालिका कार्यालय नै बन्द गरेको छ । जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत

विद्यालयमा भल पसेपछि विद्यार्थी चौरमा पठनपाठन गर्न बाध्य

ताँजाकोट गाउँपालिका–१ काँडागाउँ स्थित जनप्रकाश माविमा भल पसेपछि विद्यार्थी चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । जेठ ८ गतेदेखि १२ गतेसम्म नियमित परेको वर्षाका कारण

चार महिनादेखि विद्यालयमा खानेपानीको अभाव

खार्पुनाथ गाउँपालिका–५ स्थित बागेश्वरी आधारभूत विद्यालयमा चार महिनादेखि खानेपानीको अभाव भएको छ । गत फागुन पहिलो सातादेखि खानेपानीको अभाव भएपछि विद्यार्थी शुद्ध खानेपानीबाट बञ्चित भएका

तीन दिनदेखि ओ नेगेटिभ ब्लड नभेटिएपछि सुत्केरीलाई जिल्ला बाहिर रिफर

खार्पुनाथ गाउँपालिका–१ स्थित गोप्काकी १९ वर्षीया अस्मिता टमटालाई तीन दिनदेखि ओ नेगेटिभ ब्लड नभेटिएपछि जिल्ला बाहिर रिफर गरिएको छ । जेठ १ गतेदेखि घरमै सुत्केरी

एक हप्तादेखि श्रीनगर स्वास्थ्य चौकीमा औषधि अभाव, बिरामी मर्कामा

अदानचुली गाउँपालिकामा–२ स्थित श्रीनगर स्वास्थ्य चौकीमा एक हप्तादेखि औषधिको अभाव भएको छ । स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन । नेपाल सरकारले

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताँजाकोट गाउँपालिका–३ का १९ वर्षीय हेमन्त परियारलाई ०८० वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

गाउँपालिकाले पाठ्यपुस्तक बुझ्न नमानेपछि विद्यार्थीको पठनपाठन प्रभावित

चंखेली गाउँपालिकाले पाठ्यपुस्तक बुझ्न नमानेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । गाउँपालिका नजिक रहेको सलिसल्लामा जिल्ला बाहिरबाट गत चैत २७ गते नै पुगिसकेपनि गाउँपालिकाका जनप्रतिनिधिको

अन्य

भिडियो