INSEC Online

📅 २०८३ जेष्ठ २१

सोलुखुम्बु

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच,सात र आठ वर्षीया बालिकालाई एकैपटक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थुलुङदुधकोशी गाउँपालिका –३ का १९ वर्षीय सरोज सार्कीलाई गिरफ्तार गरेको छ । आरोपितले पुस २७

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा समेटिने घटनाका विषयमा वार्षिक समीक्षा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सोलुखुम्बुको आयोजनामा पुस १५ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकुलुङ गाउँपालिका–१ बुङका २३ वर्षीय सन्तोष राईलाई ०७६ पुस ५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता महाकुलुङ्ग गाउँपालिका–१ का ३७ वर्षीय ङिमा शेर्पालाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ । शेर्पालाई

चिकित्सक अभावमा सेवाग्राही बिरामी मर्कामा

माप्यदूधकोशी गाउँपालिका –७ वाप्साकी सुन्तली मगर जिल्ला अस्पताल फाप्लुबाट फर्कँदै गरेको अवस्थामा भेटिइन् । गाउँको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि डेढ दिनको यात्रापछि जिल्ला अस्पताल

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्लाको चिसापानी गाँउपालिका–४ का २० वर्षीय विशाल थिङ्ग र सिन्धुपाल्चोक जिल्ला साँगाचोक चौतारागढी गाउँपालिका–११ का १९

बाबुको कुटपिटबाट बचाउन माग गर्दै वडा कार्यालयमा निवेदन

बाबुले लामो समयदेखि कुटपिट गर्दै आएको भन्दै तीन जना छोराछोरीले असोज १३ गते बचाउन माग गर्दै थुलुङ दूधकोशी गाँउपालिका–६ को वडा कार्यालयमा निवेदन दिएका छन्

वातावरणीय प्रभाव मूल्याङ्कन बिना गरिएको विकासले निम्त्याएको विनास

वातावरणीय प्रभाव मूल्याङ्कन नगरी बाटो खनिएका कारण सोलुदूधकुण्ड नगरपालिका-८ केरूङका तीन घर र माप्यदूधकोशी नपा-६ को एक घर भदौ १४ गते रातिको वर्षाले पहिरोसँगै बगाएको

पहिरो पीडित दुई दशकदेखि बस्ती स्थानान्तरणको पर्खाइमा

माप्य दुधकोशी गाउँपालिका–६ वाप्साखानीमा ३० परिवार बसोबास रहेको छ । बस्ती वरिपरीको जमिन चिरा परेको छ । वर्षाको समयमा ३० परिवारका २ सय ७० जना

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय काकालाई साउन ६ गते गिरफ्तार गरेको छ । खुम्बु पासाङल्हामु गाँउपालिका-२ मा बस्दै आएका आरोपितलाई पीडित

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १२ गते सल्लेरीमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला धरान उपमहानगरपालिका–६ का ३१ वर्षीय दिलबहादुर परियारलाई असार ९ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–५ का २५ वर्षीय शुसिल तामाङलाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार

विद्यालय परिसरमा भेटिएको ‘शङ्कास्पद बस्तु’ नेपाली सेनाद्वारा डिस्पोज

थुलुङ दूधकोशी गाउँपालिका–९ लोखीमस्थित जनता माध्यमिक विद्यालय परिसरमा असार ९ गते फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सदरमुकामदेखि

अज्ञात पक्षबाट स्काभेटरमा आगजनी, सेनाद्वारा शङ्कास्पद वस्तु डिस्पोज

सोलु खोला–दूधकोशी हाईड्रोपावर ८६ मेगावाट निर्माणाधीन क्षेत्रमा अज्ञात पक्षले एउटा स्काभेटरमा आगजनी गरेको छ । सोलु दूधकुण्ड नगरपालिका–११ भदौरे स्थित पावर हाउस निर्माण क्षेत्रमा रहेको

मानव अधिकार रक्षाका लागि क्रियाशील हुन मानव अधिकार आयोगलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जिल्लामा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षाका लागि अधिकारकर्मीहरूको भूमिकाका विषयमा चैत २२ गते गरेको छलफल कार्यक्रममा अधिकारकर्मीले मानव अधिकार

क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा

जिल्ला कारागार सोलुखम्बुमा क्षमता भन्दा बढी कैदीबन्दी हुदाँ व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागारमा ५५ जना कैदी र १६ जना थुनुवा

स्वास्थ्य बीमा गरेपनि सेवा नपाएको बीमितको गुनासो 

सोलुदुधकुण्ड नगरपालिका–५ का ४३ वर्षीया दावा शेर्पाले स्वास्थ्य बीमा गराएपनि स्वास्थ्य सेवा नपाएको गुनासो गरेकी छिन् । पेट दुख्ने र ज्वरोले सिकिस्त बनाएपछि उपचारका लागि

महाकुलुङ गाउँपालिकामा २ सय विद्यार्थी अचानक बिरामी

महाकुलुङ गाउँपालिका-२ बुङस्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय भन्दा बढी बालबालिका अचानक एकैसाथ बिरामी भएपछि महाकुलुङ गाउँपालिकाबासी त्रसित बनेका छन् । माघ १ गते

आयोगद्वारा आर्थिक, सामाजिक तथा सांस्कृतिक र विकासको अधिकारको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले फागुन ११ गतेदेखि सोलुखुम्बु जिल्लामा आर्थिक, सामाजिक, सांस्कृतिक र विकासको अधिकारको विषयमा अनुगमन गरेको छ । उपक्षेत्रीय

अन्य

भिडियो