INSEC Online

📅 २०८३ जेष्ठ २१

रूकुम (पुर्व)

रूकुम पश्चिमका नौ र पूर्वका १७ मतदानस्थल अति सम्वेदनशील

आगामी मङ्सिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्धारण गरिएका रूकुम (पश्चिम) का ७३ मतदानस्थल मध्ये नौ ओटा मतदानस्थल

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनको राप्ती अञ्चल व्यूरो सदस्य २३ वर्षीय दिपक विष्ट र पार्टी जिल्ला कमिटी सदस्य ३३ वर्षीय

स्थानीय तहबाट खरिद प्रक्रिया ढिलाई हुँदा औषधि अभाव

स्थानीय तहको निर्वाचन भएको ६ महिना पुगिसक्दा पनि औषधि खरिद प्रक्रियामा ढिलाई हुँदा जिल्लाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । पहिले स्वास्थ्य संस्थामै बजेट

फोटो प्रकाशन गरेको आरोपमा पत्रकार ओलीमाथि दुर्व्यवहार

बसको छतमा यात्रु राखेर जोखिमपूर्ण यात्रा गराएको फोटो खिचेर सार्वजनिक गरेको भन्दै यातायात व्यवसायी चक्रबहादुर केसीले पत्रकार महासङ्घ रूकुमका सदस्य एवम् रेडियो सानीभेरीका समाचारदाता नारायण

अखाद्य सामान विक्री गरेको आरोपमा व्यापारीलाई कारबाही

आठबिसकोट नपा-९ स्थित राडी बजारमा म्याद नाघेका अखाद्य वस्तु विक्री गर्ने दुई ओटा पसललाई नगरपालिका कार्यालयले असोज २८ गते कारबाही गरेको छ । बजार अनुगमनका

खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित फरार

भुमे गाउँपालिका-६ की ४० वर्षीया लयना बुढालाई खुकुरी प्रहार गरी ४५ वर्षीय नरबहादुर पुनले साउन २३ गते हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पुथाउत्तरगङ्गा गाउँपालिका-७ की २८ वर्षीया बयानसरा कामीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति टेकबहादुर कामीलाई असार २६ गते गिरफ्तार गरेको छ । राति घरमा

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा तरूणदलका कार्यकर्ता घाइते भएको आरोप

नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरूणदलका पुथा उत्तरगङ्गा संयोजक ३५ वर्षीया नविन पुनलाई माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गरी गम्भीर घाइते बनाएको नेपाली काङ्ग्रेस रूकुमले आरोप लगाएको

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अमानवीय व्यवहार

जिल्ला समन्वय समिति रूकुममा कार्यरत असिष्टेण्ट सव-इञ्जिनियर ४५ वर्षीय चिताराम खड्कालाई घुस लिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार २२ गते सदरमुकाम खलङ्गास्थित मयूर होटलमा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चौरजहारी नगरपालिका-१४ नुवाकोटकी ४१ वर्षीया ललिता रानालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका ४५ वर्षीय पति डिल्लीबहादुर रानालाई असार २० गते गिरफ्तार

काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताको झडपमा दुई जना घाइते

सिस्ने गाउँपालिका-५ मा असार १२ गते साँझ नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली काङ्ग्रेस

सिस्ने गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप

चुनाव प्रचारको क्रममा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबिच सिस्ने गाउँपालिका-७ मा असार १० गते झडप भएको छ । झडपमा माओवादी केन्द्रका ६ जना

३१ मतदान स्थल सुरक्षा सम्वेदनशील

दोस्रो चरणको चुनावमा निर्वाचन हुन बाँकी तीन गाउँपालिकाका ३१ ओटा मतदान स्थलहरू सम्वेदनशील रहेका छन् । चार ओटा मतदान स्थल सम्वेदनशील र २७ ओटा अति

माओवादी केन्द्रका कार्यकर्ताद्वारा प्रचारप्रसारमा अवरोध पुर्‍याएको काङ्ग्रेस र एमालेको आरोप

पाँच नम्बर प्रदेश अन्तर्गत पूर्वी रुकुमका तीन गाउँपालिकाको चुनावी प्रचारप्रसार कार्यक्रममा माओवादी केन्द्रका कार्यकर्ताको अवरोधका कारण प्रभावित भएको नेपाली काङ्ग्रेस र नेकपा एमालेले आरोप लगाएका

जिल्ला अस्पतालमा दुई हप्तादेखि औषधि अभाव

जिल्ला अस्पताल रूकुममा दुई हप्तादेखि सामान्य सिटामोलसमेत पाइन छाडेको बिरामीहरूले गुनासो गरेका छन् । मुसिकोट नगरपालिका-१२ की पारसी ओली भन्छिन्-‘टाउको दुखेर उपचारका लागि अस्पताल आएँ

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा हिरासतमा अनसन सुरू

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले जेठ २४ गते रातिदेखि अनसन सुरू गरेका छन्  । राज्यले बिनाकारण आफुहरूलाई हिरासतमा राखेको र स्वच्छ

मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्वको तयारी सम्बन्धमा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले स्थानीय तह निर्वाचनको पूर्व तयारीको सन्दर्भमा वैशाख ३० गते रुकुमका विभिन्न ठाउँको अनुगमन गरेको छ । आयोग क्षेत्रीय

माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि आक्रमण

मुसिकोट नपा­ ७ का ४८ वर्षीय करवीर परियारलाई एमालेको चुनावी कार्यक्रम सकेर घर फर्कँदै गर्दा कार्यक्रम स्थल नजिक वैशाख २७ गते माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण

काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप

स्थानीय तहको निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच सानोभेरी गाउँपालिका-२ चाइनाबगर गाउँमा वैशाख २६ गते साँझ सात बजे झडप हुँदा दुवै

वयस्क थुनुवासँग बालक प्रहरी हिरासतमा

बाफीकोट गाउँपालिका-४ निवासी त्रिभुवन जनता मावि मुसिकोटमा कक्षा नौ मा अध्यनरत १५ वर्षीय बालक पूर्णजङ्ग खड्कालाई प्रहरीले वयस्क थुनुवासँग हिरासतमा राखेको छ । नेत्रविक्रम चन्द

अन्य

भिडियो