INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उमकुण्ड गाउँपालिका– ५ का २१ वर्षीय राजकुमार खड्कालाई प्रहरीले ०७७ मङ्सिर १८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी

विशेषज्ञ नहुँदा शल्यक्रिया सहितको प्रसूति सेवा प्रभावित

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा विशेषज्ञ नहुँदा शल्यक्रिया उपलब्ध गराउनु पर्ने प्रसूति सेवा प्रभावित भएको छ । शल्यक्रिया गराउनु पर्ने खालको समस्या भएका गर्भवती महिला सुत्केरी

तरुण दलका जिल्ला अध्यक्षद्वारा उपभोक्ता समितिका सचिव माथि कुटपिट

गोकुलगंगा गाउँपालिका–५ नामाडी निवासी नामाडी सडक उपभोक्ता समितिका सचिव  ३० वर्षीय देवराज खड्कामाथि ०७७ मङ्सिर २ गते सोही स्थान निवासी तरुण दल रामेछापका अध्यक्ष ३५

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी समस्या पहिचान कार्यक्रम सम्पन्न

जिल्लाको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी अधिकारको समस्याको पहिचान कार्यक्रम  इन्सेककको आयोजना तथा जिल्ला स्तरीय मानवअधिकार संरक्षण सञ्जाल र मानव अधिकार समुह मन्थिलीका सहकार्यमा ०७७

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको समस्या पहिचान कार्यक्रम सम्पन्न

खाँडादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग जोडिएका समस्याको पहिचान गरिएको छ । इन्सेकको आयोजनामा ०७७ कात्तिक १६ गते मानव अधिकार समूह र सरोकारवालसँग भएको छलफलमा

स्वास्थ्य मापदण्डको पालना गराउन नागरिक समाजको माग

कोभिड–१९ सङ्क्रमण दिनदिनै बढ्दा पनि स्वास्थ्य मापदण्डमा पालना नभएको प्रति नागरिक समाजले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । मानव अधिकार संरक्षण सञ्जाल, इन्सेक र मन्थली नगरपालिका

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

दोरम्बा गाउँपालिका–५ निवासी प्रतिबन्धित नेकपाका कार्यकर्ता ३५ वर्षीय कुलदिप थापामगरलाई ०७७ असोज १२ गते प्रहरीले रामेछाप कारागारको गेटबाटै गिरफ्तार गरेको छ । जिल्ला अदालत रामेछापको

गाउँपालिका अध्यक्ष विरुद्ध बलात्कारको उजुरी दर्ता

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भदौ ७ गते लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष ४५ वर्षीय गोविन्दबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा बलात्कारको उजुरी दर्ता 

रामेछापमा लकडाउनको अवधिमा पाँचवटा बलात्कारका घटना

रामेछापमा लकडाउनको अवधिमा बलात्कारका पाँचवटा घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार यी मध्ये दुईवट घटना जेठ र तीनवटा घटना असार महिनामा भएका

नागरिक स्वास्थ्य माथि खेलबाड गरेको गुनासो

व्यवसायीहरूले नागरिक स्वास्थ्य माथि बारम्बार खेलबाड गर्ने गरेको गुनासो आएको छ । म्याद गुज्रेका औषधि, अखाद्य मासु विक्रि गर्दै नागरिक स्वास्थ्य माथि खेलबाड गरेको स्थानीय

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर र औषधि नहुँदा सेवाग्रही समस्या

मन्थली नगरपालिका–११ गेलुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रुपमा चिकित्सक नबस्दा र औषधिको उपलब्धता नहुँदा सेवाग्रही समस्यामा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र गेलुमा सेवा

प्रसूति सेवा सञ्चालन नहुँदा सेवाग्राही प्रभावित

मन्थली नगरपालिका–८ चिसापानीमा रहेको स्वास्थ्य चौकीमा भवन अभावको कारण प्रसूति सेवा सञ्चालनमा आउन सकेको छैन । सेवा सञ्चालन नहुँदा सुरक्षित मातृत्व सेवा प्रभावित भएको छ

प्रहरी र स्थानीयबीच झडपहुँदा दुई जना प्रहरी सहित १४ जना घाइते

उमाकुण्ड गाउँपालिका–१ गुम्देलको टाङ्गिङमा ०७६ फागुन २८ गते प्रहरी र स्थानीयबीच झडप हुँदा दुईजना प्रहरी सहित १४ जना घाइते भएका छन् । लिखु–१ जलविद्युत आयोजनाले

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

जिल्लाको खाडाँदेवी गाउँपालिको स्वास्थ्य संस्थाहरूमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा समस्या देखिएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीहरू समायोजन भएर अन्यत्र गएपछि सेवा प्रवाहमा समस्या भएको गाउँपालिकाको स्वास्थ्य शाखा

ज्येष्ठ नागरिक सम्बन्धी ऐन कागजमै सिमित भएको गुनासो

रामेछापका ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक सम्बन्धी ऐन कागजमा मात्रै सिमित भएको गुनासो गरेका छन् । मन्थली नगरपालिकाले मन्थलीमा आयोजना गरेको ज्येष्ठ नागरिक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा

बलात्कार घटनाका आरोपित गिरफ्तार

दुई जना महिलालाई सामहिक बलात्कार गरि बेपत्ता भएका सिन्धुली जिल्ला कमलामाई नगरपालिका–६ ढुँग्रेबासका २८ वर्षिय लक्ष्मण श्रेष्ठलाई ०७६ फागुन २० गते प्रहरीले गिरफ्तार गरेको छ

एक वर्षदेखि छाप्रो र खुल्ला आकाशमुनि पढाई

भूकम्पले क्षति भएको भवनको पुनःनिर्माणको काम नसकिदा मन्थली नगरपालिका–९ पुराना गाउँको स्थानापति माविमा एक वर्षदेखि जस्ताको छाप्रो र खुल्ला आकाश मुनि पठन पाठन भइरहेको छ

जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह

मन्थली नगरपालिका–८ चिसापानीमा रहेको स्वास्थ्य चौकीले भूकम्पको कारण जीर्ण भएको भवनबाट नै स्वास्थ्य सेवा प्रवाह गरि रहेको छ । जिर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह हुँदा

सीमा विवादका कारण ४५ वर्षदेखि स्थानीयले जग्गा धनी पुर्जा पाएनन्

जिल्लाको उमाकुण्ड गाउँपालिका–१ का स्थानीयले जग्गा नापी भएको ४५ वर्षसम्म पनि जग्गा धनी पुर्जा पाउन सकेका छैनन् । जग्गाको पुर्जा नपाउँदा आर्थिक अधिकार खोसिएको स्थानीय

बलात्कार घटनाको आरोपमा उजुरी

४६ वर्षिया महिलालाई ०७६ माघ १७ गते खाँडादेवी गाउँपालिका–३ को कुदुरसा जंगलमा सोही गाउँपालिका–६ का २४ वर्षिय प्रकाश बुढाथोकीले बलात्कार गरेको भनि ०७६ माघ १८

अन्य

भिडियो