स्वास्थ्य संस्थामा तीन हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा
मुगुम कार्मारोङ्ग गाउँपालिकाको-१ को डोल्पु स्वास्थ्य चौकी र सोही गाउँपालिका-२ का मुगु स्वास्थ्य चौकीमा कार्यरत स्वास्वास्थ्यकर्मी तीन हप्तादेखि नहुँदा दुई वडाका सर्वसाधारण स्वास्थ्य सेवाबाट प्रभावित