INSEC Online

📅 २०८३ श्रावण ५

मकवानपुर

घरयासी विवादको विषयमा वडा कार्यालयमै अध्यक्षले हातपात गरेको आरोप

मनहरी गाउँपालिका-३ का १६ वर्षीय बालक प्रशान्त कार्कीलाई सोही वडाका वडा अध्यक्ष अनन्त प्रकाश अर्यालले कुपिट गरेको भन्दै बालककी आमाले ०८० साउन ३ गते जिल्ला

रोम विधान अनुमोदनको लागि प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दैै इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडाले ०८० साउन ३ गते प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापन पत्र बुझाइएको

प्रदेश स्तरीय मानव अधिकार र बाल अधिकार सचेतनाको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८० असार २८ गते प्रदेश स्तरीय मानव अधिकार र बाल अधिकार सचेतनाको बैठक मनहरीमा सम्पन्न गरेको छ

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १५ गते हेटौँडामा सम्पन्न

मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न

मनहरी गाउँपालिकामा मानव अधिकारका सवाल पहिचानसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । मनहरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन

महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. १ मा महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम ०८० असार १३

बागमती प्रदेशः १ सय १९ स्थानीय तहमध्ये कतिपय स्थानीय तहले अझै नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन्

स्थानीय तह सञ्चालन ऐन २०७४ को परिच्छेद १० मा हरेक वर्षको असार १० गते सबै स्थानीय तहले आगामी वर्षको लागि नीति तथा कार्यक्रम र बजेट

समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी तालिम सम्पन्न

मनहरी गाउँपालिका वडा नं. ४ मा समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी तालिम सम्पन्न भएको छ । अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु

महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. ४ मा महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम ०८० असार ११

उद्योग प्रतिष्ठानका रोजगारदाता र व्यवस्थापनबीच श्रमिकहरूको मानव अधिकार अवस्था बारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको टोलिले उद्योग प्रतिष्ठानका रोजगारदाता र व्यवस्थापनबीच श्रमिकहरूको मानव अधिकार अवस्था बारे हेटौँडाका उद्योग प्रतिष्ठानको अनुगमन सम्पन्न भएको छ ।

बाल अधिकार समूहद्वारा बालश्रम बाध्यता र सृजित परिस्थितिसम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा मनहरी गाउँपालिका-७ स्थित राष्ट्रिय रोटरी माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालश्रम बाध्यता र सृजित परिस्थितिसम्बन्धी ०८०

बाल अधिकार समूहद्वारा छुवाछुत तथा लैङ्गिक हिंसासम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले छुवाछुत तथा लैङ्गिक हिंसासम्बन्धी ०८० असार

बाल अधिकार समूहद्वारा महिला हिंसा तथा मानव बेचबिखनसम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा राक्सिराङ गाउँपालिका-५ स्थित श्री प्रजा जागृति माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले महिला हिंसा तथा मानव बेचबिखनसम्बन्धी

बाल अधिकार समूहद्वारा जातीय विभेदसम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा राक्सिराङ गाउँपालिका-३ स्थित श्री सूर्योदय माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले जातीय विभेदसम्बन्धी ०८० असार ६ गते

बागमती प्रदेशको बजेटः ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमको लागि ३० करोड ७४ लाख विनियोजन

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमको लागि ३० करोड ७४ लाख रुपियाँ बजेट विनियोजन

इन्सेकको टोलीद्वारा मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना र कार्यान्वयन विषयमा छलफल

हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामासँग इन्सेकको अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले ०८० जेठ २६ गते मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना र कार्यान्वयन विषयमा

बागमती प्रदेशको मानव अधिकार अवस्था र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आयोजना गरेको बागमती प्रदेशको मानव अधिकार अवस्था र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम ०८० जेठ २६

हेटौँडामा मिडिया साझेदारी बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा ०८० जेठ २५ गते हेटौँडामा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । बागमती प्रदेशमा भएको मानव

बागमती प्रदेश प्रहरी प्रमुखसँग इन्सेकको टोलीद्वारा मानव अधिकारको विषयमा छलफल

बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणासँग इन्सेकको अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले ०८० जेठ २५ गते मानव अधिकार अवस्थाको विषयमा छलफल गरेको छ

मानव अधिकार तथा कानुनी संयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम ०८० जेठ १९ गते हेटौँडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको

अन्य

भिडियो