INSEC Online

📅 २०८३ असार ३१

पर्सा

राजपा नेतासँग निर्वाचन आयोगद्वारा स्पष्टिकरण माग

जगन्नाथपुर गाउँपालिका घर भएका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णलाई मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले असोज १ गते स्पष्टिकरण सोधेको छ

आजदेखि ७२ घण्टाका लागि सिमानाका बन्द

तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल-भारत सीमा ७२ घण्टाका लागि बन्द

अर्थपुर्ण सम्वादका लागि सङ्घीयताः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहअध्यक्ष तथा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले अर्थपूर्ण नागरिक सम्वादको बिचमा रहेको तगारो हटाउनका लागि आफूहरूले सङ्घीयता खोजेको बताए । उनले

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सुवर्णकार गाउँपालिका-१ का ३२ वर्षीय दलबहादुर क्षेत्रीविरुद्ध प्रहरीले साउन २२ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका-३ शङ्कर सरैया सखुवनीयाका ३५ वर्षीय दायानन्द राउत थारुलाई साउन २१ गते गिरफ्तार गरेको छ ।

चिकित्सकमाथि हातपात गरेको घटनाका आरोपित गिरफ्तार

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा आज प्रहरीले दुईजनालाई गिरफ्तार गरेको राससले जनाएको छ । उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा प्रवेशगरी चिकित्सक

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१९ इनर्वाका ३० वर्षीय महम्मद तैयब हुसेन, २९ वर्षीय नुरुल होदा र ३० वर्षीय महम्मद तबरेजलाई

परियोजनाको जिल्लास्तरीय परामर्श बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा परियोजनाको जिल्लास्तरीय परामर्श बैठक असार २४ गते नेपाल पत्रकार महासङ्घ पर्साको सभा कक्षमा

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि पर्सा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विषयमा अर्धवार्षिक समीक्षा असार १५ गते सम्पन्न

निर्वाचन नागरिकको आधारभूत अधिकारः वक्ताहरू

स्थानीय तहको निर्वाचन नागरिकको आधारभूत अधिकार भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा बीरगञ्जमा जेठ ३० गते आयोजित मानव

पत्रकार तिवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीलाई जेठ २२ गते बेलुका खाजा खाँदै गरेको अवस्थामा तीन/चार जनाको समूहमा आएका

बलात्कार प्रयास घटनाका आरोपितलाई स्थानीयले प्रहरीमा बुझाए

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाका ५० वर्षीय ससुरालाई स्थानीयले नियन्त्रणमा लिएर वैशाख ७ गते पटेर्वा सुगौली गाउँपालिका-५ रङ्गपुरमा रहेको प्रहरी चौकीमा

अज्ञात समूहद्वारा गरिएको गोली प्रहारबाट एक जना घाइते 

बीरगञ्ज उमनपा-१४ ठुलो पिप्राकी २३ वर्षीया निलु पटेललाई चैत २८ गते राति अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । पटेलको देब्रे कन्चट नजिक

पत्नी हत्या घटनाका आरोपितविरुद्ध उजुरी

ठोरी गाविस-३ सरस्वतीचोककी २१ वर्षीया एलिशा सुनारको हत्या गरेको आरोपमा ३५ वर्षीय पति अशोक लोहार र अशोककी जेठी पत्नी ३३ वर्षीया जमुना लोहारविरुद्ध पीडितपक्षले फागुन

एक महिना अघि झडपमा घाइते भएका कैदीको उपचारको क्रममा मृत्यु

बीरगञ्ज कारागारभित्र ०७३ पुस १० गते दिउँसो कैदीहरूबिच भएको झडपमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २६ वर्षीय कैदी राजनकुमार बानियाको माघ १७ गते उपचारको क्रममा

निर्वाचन नभए सङ्घीयता संकटमा पर्ने नागरिक समाजका अगुवाहरूको भनाइ

बीरगञ्जमा आयोजित एक कार्यक्रमका सहभागी नागरिक समाजका अगुवाहरूले निर्वाचन नभए सङ्घीयता सङ्कटमा पर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७३ माघ १५

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय सेढवाले  सुवर्णपुर गाविस-१ का ५० वर्षीय धनबहादुर मगरलाई माघ ६ गते गिरफ्तार गरेको छ ।

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मधुवन मथौल गाविस-५ सिद्धपुरका ३१ वर्षीय अम्बू महतो उरावविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा पुस २२ गते उजुरी दर्ता

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज उमनपा-१९ इनर्वाका ५७ वर्षीय अब्दुल रहिम मियाँलाई प्रहरीले पुस १८ गते गिरफतार गरेको छ । पीडित बालिकालाई पुस

वीरगञ्ज कारागारभित्र चक्कु प्रहार, आठ जना घाइते

वीरगञ्ज कारागारमा अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज घडिअर्वाका ३६ वर्षीय राजन बानियालगायत आठ जनालाई पुस १० गते साँझ रौतहट स्थायी ठेगाना भएका ४२ वर्षीय

अन्य

भिडियो