INSEC Online

📅 २०८३ श्रावण १

डोल्पा

तीनवटा कक्षाका विद्यार्थी एउटै कोठामा पढाउनुपर्ने बाध्यता

ठूलीभेरी नगरपालिका –१० स्थित कर्णाली आधारभूत विद्यालयमा कक्षा कोठाको अभावमा ३ देखि ५ कक्षासम्मका बालबालिकाहरूलाई एउटै कोठामा राखेर पठन पाठन गराउनु परेको   शिक्षकहरूले गुनासो गरेका

डोल्पाका स्वास्थ्य संस्थामा औषधि अभाव

जिल्लाका स्वास्थ्य संस्थामा औषधि नहुँदा सेवाग्राही मर्कामा परेका छन । सार्वजनिक स्वास्थ्य संस्थामा चैतको दोस्रो हप्तादेखि औषधि अभावले सर्वसाधारण मेडिकलमा गएर महङगोमा औषधि किन्नु पर्दा

नगरप्रमुखका दुई डोजरमा अज्ञात पक्षद्वारा आगजनी

ठूलीभेरी नगरपालिकाका प्रमुख गणेश बहादुर शाहीका दुईवटै डोजरमाथि अज्ञात पक्षले चैत १५ गते आगजनी गरेको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नम्बर ५ र ६

कुटपिट घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया पत्नी रामकुमारी बस्नेतलाई कुटपिट गरेको आरोपमा प्रहरीले जगदुल्ला गाउँपालिका –४ छाचुंका ४८ वर्षीय कवि थापालाई माघ २८ गते गिरफ्तार गरेको छ । मदिरा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मुगुको कार्माराङ्ग गाउँपालिका–१ घर भई डोल्पामा ब्यापार गर्दै आएका ५३ वर्षीय कार्मा तामाङ्गलाइ ०७७ माघ २३

कारागारमा खानेपानीको समस्याले कैदीबन्दीलाई सास्ती

जिल्ला कारागारका कैदीबन्दीहरूले भेरी नदिको पानी पिउनु पर्ने बाध्यता भएको छ । कारागारका कैदीबन्दी सुरक्षाकर्मी लगायत कर्मचारीहरूले भेरी नदिबाट बोकेर ल्याएको पानीले गुजरा चलाउनु परिरहेको

उपल्लो डोल्पाका स्वास्थ्य संस्थामा औषधि अभाव

उपल्लो डोल्पामा पर्ने डोल्पोवुद्ध, छार्काताङसोङ र शे फोक्सुण्डो गाउँपालिकामा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी, धो स्वास्थ्य चौकी र छार्का स्वास्थ्य चौकी, निजाल स्वास्थ्य चौकीमा मङ्सिर पहिलो

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

शे फोक्सुण्डो गाउँपालिका–४ भिजेरकी ४० वर्षीया छेवाङ लामाले ०७७ मङ्सिर २० गते पतिले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ । पतिले बिना कारण मदिरा

अज्ञात पक्षद्वारा वडा कार्यालय तोडफोड

त्रिपुरासुन्दरी नगरपालिका–१ को वडा कार्यालयमा मङ्सिर ५ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । वडा कार्यालयको ढोका र झ्याल तोडफोड गरी प्रवेश गरेको अज्ञात

अज्ञात पक्षद्वारा स्वास्थ्य चौकी तोडफोड

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको स्वास्थ्य चौकीमा कात्तिक २० गते राती अज्ञात पक्षले तोडफोड गरेको छ । स्वास्थ्य चौकीको स्टोर कोठा, इन्चार्जको कोठा, भान्सा, मुल कोठा

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया युवतीलाई बेचबिखन प्रयास घटनाका आरोपित कनकासुन्दरी गाउँपालिका–६ जुम्लाका ३५ वर्षीय हरिमान कामीलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ । युवतीलाई विवाह गर्ने

चाडबाडको सम्मुखमा डोल्पामा खाद्यान्न संकट

चाडबाडको सम्मुखमा हिमाली जिल्ला डोल्पामा खाद्यान्न संकट भएको छ । डोल्पाका मुड्केचुला, जगदुल्ला र काइके गाउँपालिका तथा त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका ग्रामीण बस्तीहरुमा खाद्यान्न संकट

विद्यालय निर्माणको विषयलाई लिएर भएको झडपमा आठ जना घाइते

उत्तरी डोल्पाको एक विद्यालयको निर्माणको विषयमा भएको झडपमा परी आठ जना घाइते भएका छन् । छार्काताङसोङ गाउँपालिका–४ मा पर्ने काककोटस्थित तेन्जिङ नोर्के आधारभुत विद्यालयमा असोज

उपल्लो डोल्पामा खाद्यान्न संकट

कोरोना भाइरसका कारण भएको लकडाउनमा चीनसँगका सिमा नाका बन्द भएपछि उपल्लो डोल्पामा खाद्यान्न संकट भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चीन हुँदै

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिकाकी कार्यालय सहयोगी त्रिपुरासुन्दरी नपा –१ की ३९ वर्षीया धनकन्नी सार्कीलाई जातीय विभेद गरेको आरोपमा शाही होटलकी सञ्चालक ३५ वर्षीया विष्णुमाया शाहीलाई साउन ३२

उपल्लो डोल्पाका स्वास्थ्य संस्थामा न औषधि न चिकित्सक !

उत्तरी सिमा क्षेत्रसँग जोडिएका उपल्लो डोल्पामा पर्ने तीन ओटा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । शे फोक्सुण्डो गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा औषधिको

उपल्लो डोल्पामा खाद्यन्न सङ्कट

उपल्लो डोल्पाका खाद्य संस्थानका डिपोमा चामल अभाव भएपछि त्यस क्षेत्रका सिमानामा रहेका गाउँमा खाद्यन्न सङ्कट भएको स्थानीयबासीले गुनासो गरेका छन् । उपल्लो डोल्पामा पर्ने छार्काताङसोङ,

इन्सेकको पहलमा कारागारमा खेलकुद सामाग्री वितरण

इन्सेकको पहलमा जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई खेलकुद सामाग्री वितरण गरिएको छ । खेलकुद सामाग्रीको अभावमा समय विताउन नपाएका जिल्ला कारागार डोल्पा दुनैका कैदीबन्दी खेलकुद सामाग्री

सजाय भन्दा जीर्ण भवनको चिन्तामा डोल्पा कारागारका कैदीबन्दी

वर्षौदेखिको पुरानो जीर्ण र चर्केको भवनमा सजाय भुक्तान गर्नु परेको डोल्पा कारागारका कैदी बन्दीले गुनासो गरेका छन् । हामीलाई अपराध गरेर जेल जीवन विताउनु परेकोमा

समयमा तलब नपाएको शिक्षकहरूको गुनासो

हरेक वर्ष बार्षिक परीक्षा सम्पन्न गरेपछि मङ्सिरको पहिलो हप्तामा तलब पाउने डोल्पाका शिक्षकहरूले पुस महिना सकिनै लाग्दा समेत तलब नपाएको गुनासो गरेका छन् । डोल्पाका

अन्य

भिडियो