INSEC Online

📅 २०८३ असार १२

कालिकोट

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की

रास्कोट नगरपालिका–२ निवासी ३० वर्षीय पत्रकार विश्वानाथ सिम्खाडालाई खाँडाचक्र नपा–६ घरभई माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का कार्यकर्ता २५ वर्षीय मनसिंह शाही र महावै गाउँपालिका–४ का

खानेपानी व्यवस्थापन गर्न मानव अधिकार समूहको ज्ञापन पत्र

सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा खानेपानीको चरम अभाव भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोट र मानव अधिकार समूहले जिल्ला प्रशासन कार्यालय, खाँडाचक्र नगरपालिका

मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकार रक्षकहरूको सबलीकरण कार्यक्रम अन्तरगत चैत १३ गते डिल्लीप्रसाद चौलागाइँको संयोजकत्वमा १३ सदस्यीय जिल्ला मानव अधिकार रक्षक

आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा आवासको अधिकार विषयक  अन्तरक्रिया कार्यक्रम  फागुन २९ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई

बादी समुदायको समस्या समाधान गर्न अधिकारर्मीको माग

पाँच दिनदेखि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी आन्दोलनरत सुर्खेत, दैलेख, कालीकोट, जाजरकोटका बादी समुदायको समस्या सम्बोधन गर्न अधिकारकर्मीहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । गास, बास,

खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती

खाँडाचक्र नगरपालिका –५ मा तीन महिना देखि खानेपानीको चरम अभाव हुँदा  घोडेना, विउरी, कार्कीवाडा, ढाडगाउँ, सालिम्वाडा गाउँमा स्थानीयलाई समस्या भएको छ । खानेपानीको मुहानदेखि पाइपलाइनहरू

सार्वजनिक सुनवाई सम्पन्न

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका विषयमा माघ २६ गते खाँडाचक्र नगरपालिकामा सार्वजनिक सुनवाई सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय

बलात्कार घटनाका आरोपित बिरूद्ध प्रहरीमा उजुरी

३६ वर्षीया महिलालाई माघ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले खाडाचक्र नगरपालिका–९ का ३२ वर्षीय जयाबहादुर विक बिरूद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा माघ २५

खाद्य र आवासको अधिकार विषयक गोष्ठी सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) कालिकोटको आयोजना र मानव अधिकार समूह खाँडाचक्रको सहकार्यमा खाँडाचक्र नगरपालिकामा पुस २६ गते खाद्य र आवासको अधिकार विषयक सरोकारवालाहरूबीच

स्वास्थ्य, खाद्य अधिकारका लागि मानव अधिकार समूहको अभियान

इन्सेक कालिकोटद्वारा शुभकालिका गाउँपालिकामा गठित मानव  अधिकार समूहले स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकारका लागि अभियान सञ्चालन गरेको छ । गाउँपालिकाका ८ वडामा शिक्षा, स्वास्थ्य,

प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका हतियार तथा विष्फोटक सामग्री निमार्णमा संलग्न नरहरिनाथ गाउँपालिका–९ का ३६ वर्षीय दुर्गबहादुर बोहोरा र साधारण सदस्य जाजरकोट भेरी नगरपालिका–२ का ३८ वर्षीय पदमबहादुर

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासम्बद्ध किसान सङ्घका जिल्ला कमिटी सदस्य पलाँता गाउँपालिका–८ का  ५३ वर्षीय मनरुप सुनारलाई प्रहरीले मङ्सिर २९ गते घरबाटै गिरफ्तार गरेको

खानेपानीको चरम अभाव न्यूनीकरणको लागि ध्यानाकर्षण

खाँडाचक्र नगरपालिका– १ मान्म बजारमा खानेपानीको चरम अभाव भएको भन्दै मानव अधिकार समूहले नगरपालिकालाई मङ्सिर २४ गते ध्यानाकर्षण गराएको छ । मान्म बजारमा पटक पटक

न्यायिक प्रक्रियाको सहजीकरणका लागि पीडितलाई इन्सेकको आर्थिक सहयोग

बलात्कार घटनाकी पीडित १६ वर्षीया बालिकालाई कानुनी सहायताको लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले मङ्सिर १९ गते आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा कालिकोटमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत कात्तिक २७ गते शुभकालिका गाउँपालिकामा खाद्य अधिकारसम्बन्धी सरोकावालाबिच

खाद्य अधिकार सुनिश्चित गर्ने खाँडाचक्र नगरप्रमुखको प्रतिबद्धता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा सरोकारवालाबिच खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक २६ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै

बालविवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले पलाता गाउँपालिका–३ का १९ वर्षीय कौस बिकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई विवाह गर्छु भन्दै आरोपितले कात्तिक

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

शुभकालिका गाउँपालिका–१ की ३५ वर्षीया रुपा वुढा मगरले आफूलाई ४३ वर्षीय पति विरबहादुर बुढा मगरले कुटपिट गर्दा खुट्टा भाँचिएको भन्दै असोज २३ गते जिल्ला प्रहरी

स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

खाँडाचक्र नगरपालिकामा सरोकारवालाबिच स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २३ गते सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने

स्थानीय तहमा शैक्षिक समस्या

इन्सेक कालिकोटद्वारा असोज २२ गते आयोजित शिक्षाको अधिकारबारे शिक्षक, अविभावक र विद्यार्थीबिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले शिक्षा क्षेत्रमा समस्याहरू भएको गुनासो गरेका हुन् । स्थानीय

अन्य

भिडियो