बालुवाटारबाट ‘बृहत् नागरिक आन्दोलन’का १८ जना गिरफ्तार
बालुवाटारमा प्रदर्शनमा उत्रिएका ‘बृहत् नागरिक आन्दोलन’का १८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले साहित्यकार एवम् अभियन्ता खगेन्द्र सङ्ग्रौला, नारायण वाग्ले,