INSEC Online

📅 २०८३ असार १९

केन्द्रीय कारागारबाट फरार कैदी गिरफ्तार

नवयुवापुस्ता आन्दोलनको क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार भएका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

शुक्लागण्डकी नगरपालिका–७ घर भएका बलात्कार मुद्धाका आरोपितलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले ०८३ असार १७ गते घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी द्वारिका प्रसाद घिमिरेले बताउनु भयो ।

गिरफ्तार पछि उनलाई जिल्ला कारागार तनहुँ पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो