INSEC Online

📅 २०८३ जेष्ठ २१

पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला

२२ वर्षीया  खुश्बु कुमारी यादवको शव  ०८२ फागुन २७ गते औरही नगरपालिका –५ सुव्बा टोलस्थित पोखरीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकक ससुरा दुखी यादवले हत्या गरिएको आशंका गर्दै छानविनको लागि  सोहि दिन प्रहरीमा उजुरी दिएको बताउनु भयो । एसपि बासुदेव पाठकका अनुसार शव  पोष्टमार्टमका लागी सोही दिन वी पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । पोष्टमार्टमको रिपोर्टको आधारमा अनुसन्धान अगाडि बढाइने एसपि पाठकले जानकारी  दिनु भयो ।

दुर्गा परियार

अन्य

भिडियो