११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय प्रेमबहादुर भुजेललाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर १३ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते नै जिल्ला अस्पताल इनरूवामा गरिएको छ ।