१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नगरपालिका–२० का ६० वर्षीय दशन चौधरीलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई भदौ ४ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले भदौ ४ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् ।
बालिकाको स्वास्थ्य परीक्षण भदौ ४ गते प्रादेशिक अस्पताल लहानमा गरिएको छ ।