शोक वक्तव्य
भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । शोकको यस घडीमा हामी उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।
भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । शोकको यस घडीमा हामी उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।
मितिः २०७७ साउन ३२ गते प्रेस विज्ञप्ति कोरोना भाइरसको सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको असर दिनानुदिन नेपालमा पनि बढ्दै गएको छ । साउन ३१, २०७७ सम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु
द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने भनी सर्वोच्च अदालतको पूर्ण इजलासको आदेशलाई सदर गर्दै नेपाल सरकारका तर्फबाट माग गरेको पुनरावलोकनको निवेदन २०७७ वैशाख १४ गते खारेज गरेकोमा हामी स्वागत गर्दछौँ
नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण आफ्नो मातृभूमि फर्कन चाहने नेपाली नागरिकहरू सीमानाका विभिन्न भारतीय शहर तथा बस्तीहरूमा क्वारेन्टाइनमा रहेको, सयौँ नेपाली नागरिकहरू अलपत्र परेका र समस्या भोग्नुपरेको जानकारीमा आएको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माघ ५ गते बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सर्वोच्च
मिति-२०७६ मङ्सिर ५ गते शान्ति सम्झौताका १३ वर्ष निको हुन नसकेको द्वन्द्वपीडितका घाउ दश वर्षलामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यको घोषणा गर्दै सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीबीच २०६३ मङ्सिर
१. संविधानसभाको निर्वाचनका क्रममा २०६४ चैत २७ गते राति रौतहटको राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरूलाई इँटाभट्टामा जलाएको तथा चुनावी आतङ्क सृजना गर्ने मनसायले घरमा बम बनाउने कार्यमा विभिन्न
२०७६ साउन १५ गते २५ औँ प्रकाश मानव अधिकार पुरस्कार मोरङका गुरुप्रसाद बराललाई शोषण, विपन्नता, विभेद एवम् कुरीति मुक्त सुन्दर नेपाल निर्माणको अभियानमा जीवनको झण्डै पाँच दशक समर्पण गर्नु भएका
मिति-२०७६ असार ६ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी कारबाहीमा मृत्यु भएको भनिएको घटनाको सत्य तथ्य बुझ्न इन्सेक
२०७६ जेठ २३ गते बाँदरमुढे घटनाको १४ वर्ष तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विद्युतीय धराप विष्फोट गराएको आज १४ वर्ष
२०७६ जेठ १० गते शोक वक्तव्य राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९९ वर्षको उमेरमा जेठ १० गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ
२०७६ वैशाख २५ गते मानव अधिकार आयोग विधेयक सच्याऊ सरकारले सङ्घीय संसदमा दर्ता गरेको मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा आयोगको कानुनी तथा प्रशासनिक अधिकार कटौती
२०७५ चैत १८ गते प्रेस विज्ञप्ति आइतबार साँझ बारा र पर्सा जिल्लामा पानीसँगै आएको हावाहुरीका कारण जनधनको क्षति भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । यस अकल्पनीय विपत्मा परी ज्यान
२०७५ माघ ४ गते वार्ताका माध्यमबाट समस्याको समाधान गर माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक पारित गरिनुपर्ने लगायतका ६ बुँदे माग राखी गत पुस २५ गतेदिख इलाममा अनसन बस्नुभएका डा.
२०७५ पुस ११ गते कपोलकल्पित आरोपका बारेमा इन्सेकको प्रष्टोक्ति मानव अधिकार, सुशासन तथा दण्डहीनताको अन्त्यको लागि विगत झण्डै तीन दशकदेखि निरन्तर क्रियाशील यस संस्थाका निवर्तमान अध्यक्ष तथा हाल प्रदेश १
मिति-२०७५ मङ्सिर ५ गते शान्ति सम्झौतका १२ वर्ष द्वन्द्व पीडितका सवाल ज्युँका त्युँ दश वर्ष लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यको घोषणा गर्दै सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीबीच २०६३
२०७५ मङ्सिर ३ गते इन्सेकको अध्यक्ष पदमा डा. ईन्दिरा श्रेष्ठ चयन इन्सेक कार्यसमितिको २०७५ कात्तिक ३० गते सम्पन्न बैठकले कार्यसमिति सदस्य डा. ईन्दिरा श्रेष्ठलाई इन्सेकको अध्यक्ष पदमा चयन गर्ने निर्णय
मिति-२०७५ भदौ १८ गते जनताको स्वास्थ्य अधिकारको रक्षा गर नेपाल चिकित्सक संघ अस्पतालमा प्रशासनिक काम रोक्ने, आकस्मिकबाहेकका अन्तरंग सेवा बन्द गर्ने, आकस्मिकबाहेक इमर्जेन्सी नै बन्द गर्ने, ल्याब तथा रेडियोलोजी
२०७५ भदौ ११ गते सत्य तथ्य सार्वजनिक गर गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी भीमदत्त नपा-२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्या घटनामा संलग्नका बारेमा प्रहरीले हालसम्म आधिकारिक जानकारी