१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३, खादुङ्गाका १८ वर्षीय मनोज भुसाललाई प्रहरीले ०८१ फागुन १ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले माघ २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित युवतीले फागुन १ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।