INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले मोदी गाउँपालिका– ३ देउरालीका ७१ वर्षीय ज्येष्ठ नागरिक पुरुषलाई ०८० असोज २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई २०८० असोज ३ गते बलात्कार गरेको भन्दै बालिकाका आफन्तले असोज २३ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २५ गते नै पर्वत अस्पतालमा  गरिएको छ ।

अन्य

भिडियो