INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुबिवाहका आरोपित गिरफ्तार

बहुविवाहको गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका ६ वस्ने २७ वर्षीय नेत्र पौडेललाई असार ३१ गते गिरफ्तार गरेको छ । श्रीमती २५ वर्षीया एकमाया बराकोटीले कान्छि श्रीमतीको रुपमा २३ वर्षीया गीता घिमिरेलाई विवाह गरेको भन्दै श्रीमान पौडेल विरुद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिएकी थिइन् ।

अन्य

भिडियो