INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई भदौ २१ गते गिरफ्तार गरेको छ ।

बालिकालाई भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपित बालकलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते दैलेख अस्पतालमा भएको अस्पतालका डाक्टर जीना सापकोटाले इन्सेकलाई बताउनुभयो ।

अन्य

भिडियो