INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका– १ का २९ वर्षीय सीताराम थारूलाई भदौ ८ गते गाउँबाट गिरफ्तार गरेको छ  ।

पीडितलाई आरोपितले भदौ ८ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बानियाभार उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, बानियाभारका इन्स्पेक्टर गापिकृष्ण सुवेदीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ८ गते बर्दिया अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो