INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धुर्कोट गाउँपालिका–५ का ३६ वर्षीय विष्णुबहादुर सार्कीलाई चैत ५ गते घर गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत ५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले जिल्ला प्रहरी कार्यालयमा चैत ५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोपालचन्द्र भट्टराईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ५ गते गुल्मी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो