चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहताल गाउँपालिका–५ बड्डीचौरका ५५ वर्षीय हर्कबहादुर थापालाई ०८३ वैशाख २५ गते गिरफ्तार गरेको छ।
आरोपितले बालिकालाई ०८२ फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १ गते प्रदेश अस्पताल सुर्खेतमा गरिएको छ ।