INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

बुद्धभूमि नपा–३ की ३० वर्षीया सरस्वती थारूलाई हत्या प्रयास गरेकोे आरोपमा प्रहरीले ४४ वर्षीय पति लालबिहारी चौधरीलाई माघ २२ गते गिरफ्तार गरेको छ ।

घरयासी विवादमा माघ २१ गते कान्छी पत्नीलाई ब्लेडले रेटेर हत्या गर्न खोज्दा महिला चिच्याएपछि गाँउलेहरूले थाहा पाएर महिलाको उद्धार गरी प्रहरीलाई जानकारी गराएका थिए । घाइतेको बुद्धभुमि–२ स्थित गोरूसिङ्गे बुद्ध पोलिक्लीनिकमा उपचार भइरहेको छ ।

अन्य

भिडियो