INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

१९ वर्षीया युवतीलाई ललाइफकाई भारततर्पm लैजान लागेको आरोपमा प्रहरीले बर्दिवास नगरपालिका–६ महोत्तरीका १९ वर्षीय ओमप्रसाद सुवेदीलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई विराटनगर महानगरपालिका–१५ जोगवनीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी धनश्याम श्रेष्ठले बताए । पीडित युवतीलाई सानो हात नेपाल नामक संस्थाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो