कार्ययोजना तथा अनुगमन समिति स्थानीय तहसम्म विस्तार गर्ने प्रतिबद्धता : आचार्य
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यन्वयन तथा अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले स्थानीय तहसम्म समिति विस्तार गरी प्रभावकारी कार्यन्वयन र अनुगमन गर्ने प्रतिबद्धता





