INSEC Online

📅 २०८३ जेष्ठ २१

मुगु

पुल नबन्दा सर्वसाधारणलाई सास्ती

सदरमुकाम गमगढी देखि छाँयानाथ रारा नपाका १३ र १४ वडा जोड्ने मुगु कर्णाली माथि पक्की पुल निर्माण नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । छाँयानाथ रारा

सहुलियतको खाद्यान्न पाउनबाट बञ्चित 

खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेड अन्तरगतका सबै डिपो तथा बिक्री केन्द्रहरूमा खाद्यान्न मौज्दात शुन्य भएपछि ग्रामिण भेगका सर्वसाधारणले सहुलियत दरको खाद्यान्न पाउन सकेका छैनन

रकम भुक्तानी नहुँदा जनता आवासका सेवाग्राही मर्कामा

जनता आवास कार्यक्रम अन्तर्गत घर निमार्ण भएको दुई वर्ष बितिसक्दा समेत तेस्रो र चौथो किस्ताको रकम नपाउँदा सेवाग्राही मर्कामा परेका छन । साविकको शहरी विकास

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

खत्याड गाउँपालिका—१ मसानेमा रहेको स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि ज्वरो  र पखाला लागेर स्वास्थ्य चौकी जाँदा

दुर्व्यवहार भएको भन्दै जिल्ला अस्पतालका डाक्टरहरू आन्दोलित

जिल्ला अस्पताल मुगुमा कार्यरत डाक्टरहरू विभिन्न माग राख्दा स्वास्थ्य सेवा कार्यालयका लेखा शाखा प्रमुखले जागिर खाइदिने धम्की दिँदै अपशब्द बोलेर दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका

खाद्यान्न नहुँदा सर्वसाधारण मर्कामा

सोरू गाउँपालिका र खत्याड गाउँपालिकामा रहेको नेपाल खाद्य संस्थानको डिपो र बिक्रि केन्द्रमा खाद्यान्न नहुँदा त्यस क्षेत्रका सर्वसाधारण मर्कामा परेका छन । सोरू गाउँपालिकाको सोरू

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

खत्याड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा  ०७७ चैत ९ गते देखि औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । १० महिनाको छोरालाई उपचार गर्न प्रथामिक स्वास्थ्य

यौन दुर्व्यवहारपछि हत्या घटनाका आरोपित गिरफ्तार

सोरू गाउँपालिका–९ कालै गाउँकी लक्ष्मी चौलागाईलाई चैत २१ गते यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावललाई चैत २४ गते

जोखिम मोलेर विद्यालय जानु परेको गुनासो

मुगुम कार्मारोङ गाउँपालिका–७ महका विद्यार्थीहरू ज्यान जोखिम राखेर विद्यालय आवत जावत गर्न बाध्य छन । गाउँपालिकाको वडा नम्बर–८ माँग्री गाउँमा रहेको वुद्ध माध्यमिक विद्यालयमा मह

विद्यालयको छाना हावाले उडाउँदा विद्यार्थीलाई समस्या

छायाँनाथ रारा नगरपालिका –६ लिउडीको मष्टा आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीहरूलाइ समस्या भएको छ । ०७७ फागुन १८ गते चलेको हावाहुरीले विद्यालय भवनको छाना

भौतिक संरचना नहुँदा विद्यार्थीलाई समस्या

मुगुम कार्मारोङ गाउँपालिका –३ ताखाको केजाङ्गमा स्थापना गरिएको आवासीय विद्यालयमा भौतिक संरचना अभाव हुँदा विद्यार्थीको पढाइमा समस्या देखिएको छ । गाउँपालिका भित्रका बालबालिकालाई चार देखि

स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

मुगुम कार्मारोङ गाँउपालिका–२ मुगुमको स्वास्थ्य चौकीमा एक साता देखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट बञ्चित हुन पुगेका छन । स्वास्थ्य चौकीका इन्चार्ज बिरजङ्ग मल्ल, अनमी

१ सय ८ जना बालबालिकामा गम्भीर कुपोषण

जिल्लाका बिभिन्न स्थानका  १ सय ८ जना बालबालिकालाई गम्भीर कुपोषण देखा परेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको चालु आर्थिक वर्ष अन्तर्गत ६ महिनाको तथ्याङ्क

औषधि अभाव हुँदा सर्वसाधारण मर्कामा

जिल्ला स्वास्थ्य सेवा कार्यालयमा निशुल्क पाइने औषधिहरूको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन । क्षेत्रिय मेडिकल स्टोर नेपालगञ्जबाट जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध हुने ७०

डिपोमा खाद्यान्न अभाव हुँदा स्थानीयलाई सास्ती

मुगुम कार्मारोङ गाँउपालिका—१ डोल्पुका स्थानीयबासी खाद्यान्न लिनको लागि गाउँबाट दुई दिन पैदल हिडेर पुलु खाद्य डिपो पुग्छन् । उक्त डिपोमा साउन देखि खाद्यान्न मौज्जाद शुन्य

इन्सेकद्वारा हिंसा पीडितलाई आर्थिक सहयोग

बलात्कार घटनाका पीडित २४ वर्षीया महिलालाई इन्सेक कर्णाली प्रदेश कार्यालयले मङ्सिर ११ गते कानुनी सहायताको लागि १० हजार आर्थिक सहयोग गरेको छ । पीडित महिलाको

तिहारमा समेत सहुलियतको चामल नपाएको स्थानीयको गुनासो

नेपाल खाद्य संस्थानबाट ढुवानीको जिम्मा लिएको ठेकेदारले खाद्यान्न ढुवानी नगर्दा सोरु गाउँपालिकाको सोरु डिपो, सोही गाँउपालिका–९ कालै विक्री केन्द्र र मुगुम कार्मारोङ गाँउपालिकाको पुलु डिपोबाट

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नगरपालिका- १२ का २३ वर्षीय जंग बिकलाई असोज २५ गते घरबाटै गिरफ्तार गरेको छ ।

सोरू गाउँपालिकामा खाद्यान्न अभाव

सोरू गाँउपालिकामा खाद्यान्न ढुवानी गर्न जिम्मा लिएको ठेकदारले  ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ । सोरू गाँउपालिका-११ वडाका स्थानीयबासिहरूलाई सहुलिएतमा बिक्रि गरिने सोरूकोट खाद्य डिपो

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नपा -२ का ३१ वर्षीय बिष्णु रावतलाई भदौ २७ गते गिरफ्तार गरेको छ । आरोपितले

अन्य

भिडियो