INSEC Online

📅 २०८३ श्रावण ५

मकवानपुर

नेपाल बन्दको प्रभाव बागमती प्रदेशमा सामान्य

नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपा माओवादीलगायत चार राजनीतिक दलले ०७९ भदौ ७ गते गरेको बन्दको प्रभाव बागमती प्रदेशका जिल्लाहरूमा सामान्य रूपमा परेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेता तथा कार्यकर्ताविरुद्ध जारी पक्राउ पुर्जीको विरोध

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का महासचिव नेत्रविक्रम चन्द (विप्लव), प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत २३ जना नेता तथा कार्यकर्तालाई ललितपुर जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी

परीक्षामा सहभागी छात्रामाथि दुर्व्यवहारको भन्दै विद्यार्थीद्वारा विरोध

त्रिविविले सञ्चालन गरेको स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि चेकजाँच गर्ने क्रममा प्रहरीकै उपस्थितिमा कर्मचारीले दुर्व्यवहार गरेको भन्दै ०७९ साउन ४

रोम विधानको अनुमोदनको माग गर्दै ज्ञापनपत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान को स्थापनाको अवसरमा रोम विधान अनुमोदन गर्न माग गर्दै जिल्लाका मानव अधिकार सम्बद्ध सङ्घ संस्थाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री

रोम विधान अनुमोदन गर्न माग गर्दै ज्ञापनपत्र पेश

अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको अवसरमा रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेक सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालले ०७९ साउन २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर

रोम विधान अनुमोदनको लागि प्रमुख जिल्ला अधिकारमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दैै बागमती प्रदेशका विभिन्न जिल्लाबाट ०७९ साउन १ गते प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापनपत्र बुझाइएको छ ।

यौन दुर्व्यवहार घटनाकाका आरोपित गिरफ्तार

१४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कैलाश गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले ०७९ असार २८ गते गिरफ्तार गरेको

जिल्ला प्रतिनिधिसँगको अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरूसँग प्रदेशका मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १० गते मकवानपुरको इन्द्रसरोवर–१ मार्खुमा सम्पन्न भएको

बागमती प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०७९ असार १० गते प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खुमा सम्पन्न भएको छ ।

नागरिकको अधिकारलाई राज्यले सुनिश्चित गर्छः राज्यमन्त्री नेपाली

बागमती प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले नागरिकको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हेटौँडामा ०७९

सार्वजनिक सरोकारका विषयमा मानव अधिकार समूहद्वारा नगर प्रमुख तथा उपप्रमुखलाई ज्ञापन

हेटौँडा उपमहानगरपालिकास्तरिय मानव अधिकार समूहले जेठ १७ गते उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मिना लामा तथा उपप्रमुख राजेश बानियाँलाई बधाई ज्ञापन तथा कार्याकालको शुभकामना सहित सार्वजनिक सरोकारका

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गर्ने जनाएको छ । प्रदेश सभाको ०७९

मानव अधिकारको संरक्षणमा प्रतिवद्ध बनौँः सभामुख सानुकुमार श्रेष्ठ

बागमती प्रदेश सभामुख सानुकुमार श्रेष्ठले सबै व्यक्ति र पक्षहरू मिलेर मानव अधिकारको संरक्षणमा प्रतिवद्ध बन्न आग्रह गर्नुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ

मनहरी गाउँपालिकामा जारी मतगणना अर्को सूचना नभएसम्म स्थगित

मनहरी गाउँपालिकामा जारी मतगणना कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर ९ को मतपेटीकालाई कपडाले नबेरेको विषयलाई लिएर ०७९ जेठ

बागमती प्रदेशको स्थानीय निर्वाचन २०७९ मा ६५ प्रतिशत भन्दा बढी मतदान (फोटो फिचरसहित)

स्थानीय तह निर्वाचन ०७९ को मतदानका कार्यक्रम वैशाख ३० गते साँझ ५.०० बजेसम्पन्न भएको छ । बागमती प्रदेशका केही मतदानस्थलमा सामान्य घटना भए पनि सबै

बागमती प्रदेशको स्थानीय निर्वाचन २०७९ को मतदान पूर्वको अनुगमन

स्थानीय तह निर्वाचन ०७९ को मतदानका दिन वैशाख ३० गते आउन एक दिन बाँकी रहेसँगै निर्वाचनका लागि सम्पूर्ण तयारी समाप्त भएको निर्वाचन कार्यालय बागमती प्रदेशका

इन्सेक र मानव अधिकार आयोगका प्रतिनिधिद्वारा मतदानस्थलको निरीक्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयबाट स्थानीय तह सदस्य निर्वाचन अनुगमनका लागि खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका अन्तर्गतका

कांग्रेस–माओवादी कार्यकर्ताबीच भएको झडपमा दुई जना घाइते

बकैया गाउँपालिकामा स्थानीय निर्वाचनको प्रचारप्रसारको विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन भित्रै विवाद हुँदा झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा

बागमती प्रदेशको स्थानीय निर्वाचन २०७९ को मतदान पूर्वको अनुगमन

स्थानीय तह निर्वाचन ०७९ को मतदानका दिन वैशाख ३० गते आउन दुई दिन बाँकी रहेसँगै मौन अवधि सुरू भएको छ । निर्वाचन हुनुभन्दा दुई दिन

बागमती प्रदेशको मौन अवधि पूर्वको पर्यवेक्षण विश्लेषण

नेपालमा संविधानसभाबाट नेपालको संविधान घोषण भएपछि नेपाल सात प्रदेशसहितको सङ्घीय संरचनामा प्रवेश गरेपछिको स्थानीय दोस्रो तहको निर्वाचन वैशाख ३० गते हुँदैछ । नेपालको संविधान २०७२

अन्य

भिडियो