INSEC Online

📅 २०८३ जेष्ठ २१

पर्सा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–१ कन्चनपुरका सुरेन्द्र भनिने अब्दुल्लाह अन्सारीलाई असार ९ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२० र २२ वर्षीया दुईजना युवतीलाई भारतमा बिक्री गर्न लग्दै गरेको आरोपमा प्रहरीले भारत, बिहार, पूर्वी चम्पारण, थाना पहाडपुर अहिरओलिया गोदाम बस्ने २७ वर्षीय असगर

मेडिकल सञ्चालकलाई कुटपिट गरेको विषयमा प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

मेडिकल सञ्चालकलाई कुटपिट गरेको विष्यमा प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जेठ १२ गते बिहान बीरगंज महानगरपालिका–८ मा प्याथो सर्जिकल हाउसमा

घरेलु हिंसा घटनाका आरोपितहरू गिरफ्तार

बीरगंज महानगरपालिका–१४ पिप्राकी २६ वर्षीया सोनी साहलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ससुरा मुनीलाल साहसहित घर परिवारका अन्य चार जना सदस्यलाई जेठ ९ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–२० का २२ वर्षीय सरोज चौरसियालाई जेठ १ गते घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगंज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख

विवरण नविकरण नहुँदा सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

विवरण नविकरण नहुँदा बीरगंज महानगरपालिका–३२ बेलवाका ७५ जनाले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । समाजिक सुरक्षा भत्ता लिनका लागि व्यक्तिगत विवरण हरेक वर्ष

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएको घटनाहरुको पूर्व समीक्ष कार्यक्रम पुस ९

झडपमा घाइते भएका नेकपका स्थानीय नेता चौरसियाको मृत्यु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले बिन्दवासनी गाउँपालिकामा कात्तिक ६ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका बिन्दवासीनी गाउँपालिका–१ बहुअर्वाभाठाका ३७ वर्षीय

उपचार अभावमा बीरगंजमा एक बालकको मृत्यु भएको आरोप

बारा जिल्ला बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी नौ वर्षीय सुशिलकुमार साहको उपचार अभावमा साउन २७ गते बिहान बीरगंजस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएको मृतकका बुबाले आरोप

विद्यालय निर्माणको ३९ वर्षसम्म पनि शौचालय निर्माण भएन

वीरगंज मनपा–२० स्थित निरञ्जन साह कलवार प्राथमिक विद्यालय निर्माण भएको ३९ वर्ष हुँदा पनि शौचालय भने बनेको छैन । २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया छोरीलाई जेठ ३२ गते यौन दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय बुवालाई विजयवस्ती प्रहरी चौकीका प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । घटनाका बारेमा

समाचार सम्प्रेषण गरेको भन्दै धम्की दिएको पत्रकारको आरोप

जिरा भवानीपुर गाउँपालिका २ सेढवा निवासी प्रतीक दैनिकका सम्वाददाता ३७ वर्षीय  ओमप्रकाश चौधरीलाई असार २५ गते राती सेढवा बजारमा सोही ठाउँका कांग्रेसका कार्यकर्ता हरिनारायण यादवले

बलात्कार घटनाका आरोपित चौरसिया गिरफ्तार

१४ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  कालिकामाई गाउँपालिका–३ हरिहरपुरबिर्ता निवासी २२ वर्षीय दीपेन्द्र चौरसियालाई वैशाख १९ गते गिरफ्तार गरेको छ । उनी  विरुद्ध  जिल्ला

छोरी हत्याको आरोपमा बाबु गिरफ्तार

७ वर्षीया छोरीको हत्याको आरोपमा पर्सा प्रहरीले वीरगंज मनपा–१ का २९ वर्षीय सञ्जयकुमार सर्राफलाई  वैशाख ४ गते गिरफ्तार गरि वैशाख ७ गते सार्वजनीक गरेको छ

मस्जिदका जमाती विषयलाई लिएर दुई पक्षबिच झडप, आठ भन्दा बढी घाइते

बहुदरामाइ नपा–९ विश्रामपुरको मौजेटोलमा ६ गते बेलुकी दुई पक्ष बीच झडप भएको छ । मौजेटोलमा देवान र कलवार पक्ष बीच भएको झडपमा दुबै पक्षका गरि

बुहारी हत्याको आरोपमा सासु ससुरा गिरफ्तार

बहुदरमाई नपा–८ रामनगरी टोल बस्ने २५ वर्षीया बुहारी उर्मीलादेवी पण्डितको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय ससुरा सुरेश पण्डित, सासु ४५ वर्षीया फूलकुमारी देवी र

उपचार गर्न नमान्ने अस्पतालहरूलाई कारवाही गर्न नागरिक समाजको माग

निजी अस्पतालले बिरामी नागरिकको उपचार नगरेको भन्दै प्रदेश २ को नागरिक समाजले त्यस्ता अस्पताललाई कारवाही गर्न माग गरेका छन् । बिरामी भर्ना गर्न नमानेर निजी

कुटपिट घटनाका आरोपित विरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर

वीरगंज मनपा–१९ बरेवाका ४३ वर्षीय जगनप्रसाद यादव, ३८ वर्षीय विकाशकुमार यादव, ३२ वर्षीय सञ्जयप्रसाद यादव, ३६ वर्षीय राजु यादव र ४६ वर्षीय सुरेन्द्रप्रसाद यादवलाई चैत

अन्य

भिडियो