धादिङ कारागारमा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर दुई कैदीबन्दीको मृत्यु, सात घाइते
कारागार कार्यालय धादिङका कैदी बन्दीहरुले मुख्य गेट फुटाएर बाहिर निस्कन खोजेपछि रोक्न खोज्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर ०८२ भदाै २५ गते दुई कैदीबन्दीको मृत्यु भएको