INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वैशाख ३ गते १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी वैशाख ३ गते दर्ता गरिएको र सोही आधारमा आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको छ । पीडित बालिकालाई आरोपितले वैशाख १ गते आरोपमा प्रहरीमा उजुरी गरिएको पीडित पक्षले जनायो ।

अन्य

भिडियो