INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई चैत २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालकलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र पछिल्लो पटक चैत २० गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।

पीडित बालकको स्वास्थ्य परीक्षण विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चैत २१ गते गरिएको छ ।

अन्य

भिडियो