INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८२ भदाै १३ गते गिरफ्तार  गरेको छ ।

आरोपितले बालिकालाई भदाै १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले  भदाै १३ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिएका थिए   ।

पीडितको स्वास्थ्य परीक्षण  भदाै १३ गते रोल्पा अस्पताल रेउघामा गरिएको छ  ।

अन्य

भिडियो