INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकलाई ०८२ बैशाख ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपित बालकले ०८२ वैशाख ९ गते पीडित घरबाट केही तल पुर्‍याई यौन दुर्व्यवहार  गरेको पीडितको परिवारको आरोप छ ।

पीडितको तर्फबाट पीडितकी आमाले ०८२ वैशाख १० गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकर यादवले बताउनुभयो ।

पीडित बालिकाको ०८२ वैशाख १० गते नवलपुर अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।

अन्य

भिडियो