१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ
पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै पीडितकी आमाले चैत ११ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण चैत ११ गते धुलिखेल अस्पतालमा गरिएकाे छ ।