INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कारको गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका-७ का ५१ वर्षीय भोलानाथ ढकाललाई माघ १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८१ माघ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व माघ १८ गते इलाका प्रहरी कार्यालय, आठराईमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालका इन्स्पेक्टर विशाल लिम्बूले  बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १७ गते गरिएको छ ।

अन्य

भिडियो