INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर जिल्ला गाइघाटका २४ वर्षीय हरि तामाङलाई माघ ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई माघ २ गते बलात्कार गरेको भनी माघ ४ गते इलाका प्रहरी कार्यालय खैरहनीमा पीडितले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ४ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो